1100×100 Nabil Advert

गृहपृष्ठ अर्थ राजनीति

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन उद्योगी-व्यवसायीको माग
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन उद्योगी-व्यवसायीको माग

भैरहवा ।  गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन रूपन्देहीका उद्योगी-व्यवसायीले माग गरेका छन् । रूपन्देहीको भैरहवास्थित उक्त विमानस्थल निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । पर्यटन क्षेत्रमा झण्डै रु एक खर्बभन्दा  ...more

जलजलाका उद्यमीलाई बिनाधितो ऋण
जलजलाका उद्यमीलाई बिनाधितो ऋण

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई बिनाधितो ऋण उपलब्ध गराएको छ । तीन वर्षअघि सुरु भएको यस कार्यक्रमबाट हालसम्म ५० जनालाई रु ४९ लाख ७५ हजार बिनाधितो ऋण लगानी गरेको हो । गाउँपालिकाका सूचना अधिकारी  ...more

स्थिर सरकारले रोजगारी सिर्जना र सुशासन दिनेमा युवा पुस्ता आशावादी
स्थिर सरकारले रोजगारी सिर्जना र सुशासन दिनेमा युवा पुस्ता आशावादी

चितवन । प्रतिनिधिसभा निर्वाचन २०८२ को मतपरिणाम अन्तिम चरणमा पुग्दै गर्दा युवा पुस्ता उत्साहित बनेका छन् । उनीहरुले अब बन्ने स्थिर सरकारले रोजगारी सिर्जना र सुशासन दिनेमा ढुक्क छन् । जेनजी आन्दोलनपछि भएको आम निर्वाचनले दिएको परिणामलाई युवाहरुले सकारात्मक रुपमा  ...more

खोटाङका आरेन राई श्रम संस्कृति पार्टीको तर्फबाट विजयी, खोले पहिलो खाता
खोटाङका आरेन राई श्रम संस्कृति पार्टीको तर्फबाट विजयी, खोले पहिलो खाता

खोटाङ । खोटाङबाट श्रम संस्कृति पार्टीका आरेन राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार देवविक्रम राईलाई तीन हजार ८९८ मतान्तरले पछाडि पार्दै श्रम संस्कृति पार्टी महासचिव समेत रहनुभएका आरेन निर्वाचित हुनुभएको हो ।   केपिलासगढी  ...more

लोकतन्त्र र लोकतान्त्रिक निष्ठाले जितेको दिन   
लोकतन्त्र र लोकतान्त्रिक निष्ठाले जितेको दिन   

काठमाडौँ । नेपालको राजनीति जब अनिश्चयको भुमरीमा फस्न खोज्छ र सडकमा आक्रोशको लहर चल्छ, तब धेरैलाई लाग्छ- अब प्रणाली नै पो ढल्ने हो कि ! मुलुकमा यस्तो क्षण पटक-पटक आएको छ । निकट विगत अर्थात् भदौ २३ र २४ गतेको  ...more

परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट

काठमाडौ । परराष्ट्र सचिव अमृतबहादुर राईसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले बुधबार परराष्ट्र मन्त्रालयमा भेटवार्ता गर्नुभएको छ ।   त्यस अवसरमा उहाँहरूबीच द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने र दुई देशबीचको सहयोगलाई प्रवर्द्धन गर्ने सम्बन्धमा विचार आदान प्रदान भएको परराष्ट्र  ...more