1100×100 Nabil Advert

गृहपृष्ठ अर्थ राजनीति

युरोपियन यूनियनको सुरक्षा सूचीबाट हटाउन आवश्यक पहलका लागि परिसंघको आग्रह
युरोपियन यूनियनको सुरक्षा सूचीबाट हटाउन आवश्यक पहलका लागि परिसंघको आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसँग नेपालको पर्यटन उद्योगका विषयमा छलफल गरेको छ । नेपालको पर्यटन प्रवद्र्धनका लागि चालिनुपर्ने कदम, यूरोपियन यूनियनले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालिन एवं दीर्घकालिन रुपमा गरिनुपर्ने  ...more

निर्माण व्यवसायीहरुको पक्षमा आवाज उठाउँदै परिसंघ
निर्माण व्यवसायीहरुको पक्षमा आवाज उठाउँदै परिसंघ

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको जायज माग यथासक्य छिटो सम्बोधन गर्न नेपाल उद्योग परिसंघले नेपाल सरकारसमक्ष अनुरोध गरेको छ । उच्च ब्याजदर, न्युन माग, न्युन उत्पादन एवं रोजगारी कटौती, निजी क्षेत्रको घट्दो मनोबल तथा नयाँ लगानीका योजना स्थगनलगायतका चुनौतीहरुको  ...more

सत्तापक्ष नै लुटपाट र भ्रष्टाचारमा लागेको चित्रबहादुर केसीको आरोप
सत्तापक्ष नै लुटपाट र भ्रष्टाचारमा लागेको चित्रबहादुर केसीको आरोप

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समिति सभापतित्व गरिरहेका जेष्ठ सांसद चित्रबहादुर केसीले अहिलेको सत्ता पक्ष लुटपाट र भ्रष्टाचारमा लागेको आरोप लगाएका छन् । शुक्रबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको समितिको आन्तरिक कार्यविधि, २०८० को सम्बन्धको छलफलमा  ...more

नेकपा एसका केन्द्रीय कमिटी सदस्य सुवास कर्माचार्य पार्टीबाट निष्कासित
नेकपा एसका केन्द्रीय कमिटी सदस्य सुवास कर्माचार्य पार्टीबाट निष्कासित

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीका केन्द्रीय कमिटी सदस्य सुवास कर्माचार्यलाई साधारण सदस्य पनि नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । नेकपा एसको तर्फबाट शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले कर्माचार्यले पार्टी हितकाविरुद्ध  ...more

योजनाको भूमिका के छ भन्ने कुराको गहिरो समीक्षा आवश्यक : प्रधानमन्त्री प्रचण्ड
योजनाको भूमिका के छ भन्ने कुराको गहिरो समीक्षा आवश्यक : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय योजना आयोगका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय योजना आयोगको सोह्रौँ योजनाले देशको समग्र अर्थतन्त्रमा गुणात्मक रूपान्तरण हुनु पर्ने बताएका छन् । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सोह्रौँ योजनाको अवधारणा तर्जुमा गर्न आयोजित राष्ट्रिय योजना आयोगको  ...more

आफुमाथि देशभरिको बारेमा सोच्नु पर्ने जिम्मेवारी आयो : सभापति लामिछाने
आफुमाथि देशभरिको बारेमा सोच्नु पर्ने जिम्मेवारी आयो : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचनका बेलामा अघि सारेका प्रतिबद्धता पूरा गर्न धेरै काम गर्न बाँकी रहेको बताएका छन् । सांसद् निर्वाचित भएको सय दिन पूरा भएको अवसरमा बुधबार आफ्नो निर्वाचन क्षेत्र चितवन– २ का मतदाताहरुसँग भेटघाट  ...more