1100×100 Nabil Advert

गृहपृष्ठ अर्थ राजनीति

अर्थतन्त्रलाई चलायमान बनाउन सक्रिय बन्दै अर्थमन्त्री महत
अर्थतन्त्रलाई चलायमान बनाउन सक्रिय बन्दै अर्थमन्त्री महत

काठमाडौं । अर्थतन्त्रलाई चलायमान बनाउन अर्थमन्त्री डा.प्रकाशशरण महत अहोरात्र दौडधुप गरिरहनु भएको छ । मन्त्री डा.महतको एकमात्र अर्जुनदृष्टि भनेको देशको अर्थतन्त्रलाई चलायमान बनाउनु हो । निजी क्षेत्रसहित सबै क्षेत्रसँग हातेमालो गरेर देशको अर्थतन्त्रमा थप सुधार ल्याउन मन्त्री डा.महत युद्धस्तरमा लाग्नु  ...more

व्यक्तिगत फाइदाका लागि कर्मचारीले बार्गेनिङ गर्न हुँदैन : अर्थमन्त्री डा.महत
व्यक्तिगत फाइदाका लागि कर्मचारीले बार्गेनिङ गर्न हुँदैन : अर्थमन्त्री डा.महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बद्लिदो परिस्थितिअनुसार आम जनताको चासो र चिन्तालाई मध्यनजर राखेर भन्सारका कर्मचारी सक्रिय हुन आग्रह गर्नुभयो । भन्सार बिभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै मन्त्री डा. महतले भन्नुभयो, ‘सबैभन्दा पहिला कर्मचारीको सोचमा परिवर्तन आउन  ...more

योजना निर्माणमा आफूहरुलाई सहभागी नगराएको महिला जनप्रतिनिधिहरुको गुनासो
योजना निर्माणमा आफूहरुलाई सहभागी नगराएको महिला जनप्रतिनिधिहरुको गुनासो

खोटाङ । स्थानीय तहमा योजना निर्माण तथा बजेट विनियोजन गर्दा पुरुष जनप्रतिनिधिले आफूहरूलाई सहभागी नगराएको जिल्लाका महिला तथा दलित जनप्रतिनिधिले गुनासो गरेका छन् । दलित महिला केन्द्र नेपालले शनिबार खोटाङको दिक्तेल बजारमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागी महिला तथा दलित  ...more

विदेश पलायनभन्दा नेपालमै केही गर्नुपर्छ : अर्थमन्त्री महत
विदेश पलायनभन्दा नेपालमै केही गर्नुपर्छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री प्रकाश शरण महतले देखावटीको लागि मात्र काम गर्न नहुने बताएका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री महतले कसैले सुनियोजित तरिकाले प्रचार गरेको छ भने त्यसको पछि लाग्न नहुने बताए । उनले कुनै कुरा देखाउनको लागि  ...more

बहुमतको सरकारले मात्र केही हुँदैन, जनताको विश्वासले सबैभन्दा अर्थ राख्छ : गगन थापा
बहुमतको सरकारले मात्र केही हुँदैन, जनताको विश्वासले सबैभन्दा अर्थ राख्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बहुमतको सरकारले मात्र केही नहुने बताएका छन् । शनिबार नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिकाको १४ औं महाधिवेशन पश्चातका पहिलो नगर सम्मेलनमा थापाले आम जनताको विश्वासले सबैभन्दा ठूलो अर्थ राख्ने बताए ।   उनले भने  ...more

महिला औद्योगिक पार्क अवधारणा कसैले रोक्न सक्दैन : अर्थमन्त्री डा. महत
महिला औद्योगिक पार्क अवधारणा कसैले रोक्न सक्दैन : अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढेको बताउनु भएको छ । शुक्रबार दक्षिण एसियाली महिला मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘महिला औद्योगिक पार्क अवधारणा अगाडि बढिसक्यो, अब कसैले रोक्न सक्दैन  ...more