1100×100 Nabil Advert

गृहपृष्ठ अर्थ राजनीति

निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल
निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल

सिरहा । अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन निर्धारित मितिमै हुने बताउनुभएको छ । लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल लहानको जग्गा हस्तान्तरण तथा सम्मान कार्यक्रममा उहाँले निर्वाचन गराउन सरकार पूर्ण रूपमा तयार रहेको  ...more

पाँच महिनामा वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात
पाँच महिनामा वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

पर्सा । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान निर्यात भएको छ । गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै ८९ प्रतिशतअर्थात् रु १८ अर्ब ७९  ...more

अनौपचारिक र स्वरोजगार श्रमिकलाई सामाजिक सुरक्षामा समेट्ने राष्ट्रिय अभियानको शुभारम्भ
अनौपचारिक र स्वरोजगार श्रमिकलाई सामाजिक सुरक्षामा समेट्ने राष्ट्रिय अभियानको शुभारम्भ

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले राहदानी, श्रम स्वीकृति लगायतका सबै कागजात वडा तहबाटै पाउने व्यवस्था गर्न आफूले गृहकार्य गरिरहेको बताउनुभएको छ । बुधवार काठमाडौंमा आयोजित अनौपचारिक र स्वरोजगार श्रमिकहरुको सामाजिक सुरक्षा राष्ट्रिय अभियान शुभारम्भ कार्यक्रममा बोल्दै  ...more

चालु आर्थिक वर्षको पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा   
चालु आर्थिक वर्षको पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा   

काठमाडौ । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म मुलुकले कूल रू आठ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख २९ हजारको वैदेशिक व्यापार गर्दा रू छ खर्ब ४९ अर्ब ६८ करोड घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको  ...more

नेपाल–कम्बोडिया अन्तर्राष्ट्रिय व्यापार सम्मेलन घोषणा   
नेपाल–कम्बोडिया अन्तर्राष्ट्रिय व्यापार सम्मेलन घोषणा   

काठमाडौ । नेपाल-कम्बोडियाबीच व्यापार, लगानी तथा सांस्कृतिक सहकार्यलाई सुदृढ गर्ने उद्देश्यले कम्बोडिया-नेपाल बी२बी व्यापारिक अन्तरक्रिया कार्यक्रम २०२६ आयोजना हुने भएको छ । आगामी पुसको अन्तिम साता कम्बोडियामा आयोजना हुन लागेको कार्यक्रम कम्बोडियाको जुवा सप्लाइज एण्ड मेन्टेनेन्स कम्पनी लिमिटेड (जेयसएम कम्बोडिया)  ...more

सरोकारवालाहरुले जनाए कर्णालीको विकासका लागि पाँच बुँदे प्रतिबद्धता
सरोकारवालाहरुले जनाए कर्णालीको विकासका लागि पाँच बुँदे प्रतिबद्धता

कर्णाली । कर्णाली प्रदेश सरकारसहित सरोकार भएकाहरूले प्रदेशको विकासका लागि पाँच बुँदे प्रतिबद्धता गरेका छन् । कर्णाली प्रदेश योजना आयोगद्वारा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली विकासमा सरोकारवालाहरूको भूमिका’ विषयक कार्यक्रममा पाँच बुँदे प्रतिबद्धता जनाइएको हो । प्रदेश योजना आयोगका उपाध्यक्ष  ...more