गृहपृष्ठ अन्तर्वार्ता
गाउँ–गाउँमा सिंहदरबार पुग्यो भनेर भनिरहेका बेला भ्रष्टाचार पनि गाउँ–गाउँ पुगेको खबरहरु चारैतिर आइरहेका छन् । योजना छनौटदेखि उपभोक्ता समिति निर्माणसम्ममा जनप्रतिनिधिहरुले आ–आफ्नै मान्छे राख्ने गरेका र हरेक काममा भ्रष्टाचार हुने गरेका आरोपहरु समेत लाग्ने गरेका छन् । अहिले जनतामाथि कर ...more
० अहिले तपाईं विश्व प्रेस काउन्सिलको वरिष्ठ उपाध्यक्षसमेत हुनुहुन्छ, नेपालको प्रेस काउन्सिल र विश्व अन्य विभिन्न मुलुकका प्रेस काउन्सिलहरूलाई यहाँले कसरी हेरिरहनु भएको छ ? काउन्सिलको संसारको टे«न्ड हेर्दाखेरि फरक छ । जस्तो यसको गठन विधि भारत, बङ्गलादेशको, हाम्रो एशियाली ...more
युवराज मैनाली साहित्यको क्षेत्रमा नयाँ नाम होइन । उहाँले लामो समयदेखि साहित्यका विविध विधामा कलम चलाउँदै आउनुभएको छ । उहाँका करिब आधा दर्जन साहित्यिक कृतिहरू प्रकाशित भइसकेका छन् । उहाँ हालैमात्र भैरव प्रतिभा पुरस्कारबाट पुरस्कृत पनि हुनुभएको छ । साहित्यकारमात्र ...more
वडादशैंको अवसर पारेर ललितपुरको कुपण्डोलमा स्थानीय गणेश युवा क्लबले दशै फेष्टको आयोजना गरेको छ । शुक्रबारदेखि कुपण्डोलको बागमति नदी किनारामा शुरु भएको दशै फेष्ट आइतबारसम्म चल्ने आयोजक संस्था गणेश युवा क्लबले जनाएको छ । दशै फेष्टमा मुलुकका चर्चित गायक तथा ...more
२०४६ सालमा वन अधिकृतको रुपमा जागिरमा प्रवेश गरेर हाल वन विभागअन्तर्गत जिल्ला वन कार्यालय उदयपुरमा जिल्ला वन अधिकृत तथा ज्वाइन्ट सेक्रेटरीको रुपमा कार्यरत हुनुहुन्छ विष्णुप्रसाद भण्डारी । वन व्यवस्थापनमा एमएस्सी गर्नुभएका भण्डारी सक्रिय वन व्यवस्थापनको पक्षपाती हुनुहुन्छ । नेपालमा पनि ...more
नवलकिशोर शाह उदयपुर सिमेन्ट उद्योग लिमिटेडको नायब महाप्रबन्धक हुनुहुन्छ । एसियामै गुणस्तरले राम्रो भनेर परिचित उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैंडा सिमेन्टलाई यो अवस्थासम्म ल्याउन महत्वपूर्ण भूमिका खेल्नुभएका शाहले इण्डियाको इण्डियन स्कूल अफ माइन्सबाट १९८९ मा माइनिङ्गमा इन्जिनियरिङ्ग गर्नुभएको छ । ...more













