नेपाल लाइफले ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा एक करोड सहयोग गर्ने
नेपाल लाइफले ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा एक करोड सहयोग गर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विश्वव्यापीरुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा १ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने जनाएको छ । नेपाल  ...more

नेपाल लाइफद्वारा थप दुई अनलाइन सेवा सार्वजनिक
नेपाल लाइफद्वारा थप दुई अनलाइन सेवा सार्वजनिक

काठमाडौं । हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाल लाइफले थप दुईवटा अनाइलाइन सेवाहरु सार्वजनिक गरेको छ । हामी सबैले आफूलगायत आफ्ना परिवारजनको सुरक्षाको लागि आवश्यक उपायहरु अवलम्बन गर्न अपरिहार्य रहेको अवस्थामा घरमै बसेर  ...more

नेपाल इन्स्योरेन्सको सेवा इलेक्ट्रोनिक माध्यमबाट लिन सकिने
नेपाल इन्स्योरेन्सको सेवा इलेक्ट्रोनिक माध्यमबाट लिन सकिने

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)ले विश्व नै आक्रान्त छ । पछिल्लो तथ्यांकअनुसार यसले १९९ देशमा प्रभाव पारिसकेको छ । नेपालसमेत यसबाट अछुत छैन । नेपाल यतिबेला डकडाउनमा छ । कोरोनाको कुनै पनि आधिकारिक औषधि अहिलेसम्म नबनेको हुनाले यसको फैलावट रोक्ने  ...more

जन्मजात जेष्ठतालाई श्रेष्ठ बनाउने कार्यमा समर्पित भइरहेका छौं
जन्मजात जेष्ठतालाई श्रेष्ठ बनाउने कार्यमा समर्पित भइरहेका छौं

विक्रान्त पाण्डे नेपालको सबैभन्दा जेठो बीमा कम्पनी नेपाल इन्स्योरेन्सको डीजीएम हुनुहुन्छ । बुबा स्व.ईश्वरराज पाण्डे र आमा सरिता पाण्डेका सुपुत्र विक्रान्त पाण्डेको पारिवारिक पृष्ठभूमि नै खान्दानी थियो । सानैदेखि नै समाजका लागि, राष्ट्रका लागि केही गर्नुपर्छ भन्ने थियो उहाँको मनमा  ...more

नेपाल लाइफ इन्स्योरेन्सले सस्तो लोकप्रियताभन्दा गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिन्छ : सिइओ झा
नेपाल लाइफ इन्स्योरेन्सले सस्तो लोकप्रियताभन्दा गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिन्छ : सिइओ झा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सस्तो लोकप्रियताभन्दा गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिने प्रमुख कार्यकारी अधिकृत (सिइओ) विवेक झाले बताएका छन् । काठमाडौंमा नेपाल लाइफद्वारा आयोजित ‘स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन प्रोग्राम’लाई सम्बोधन गर्दै सिइओ झाले सो कुरा बताएका हुन्  ...more

एनआईसी एशिया र सूर्या लाइफ इन्स्योरेन्सबीच डिजिटल भुक्तानी सम्बन्धी समझदारी
एनआईसी एशिया र सूर्या लाइफ इन्स्योरेन्सबीच डिजिटल भुक्तानी सम्बन्धी समझदारी

काठमाडौं । एनआईसी एशिया बैंकको विभिन्न डिजिटल भुक्तानी सेवाहरुको प्रयोग गरी सूर्या लाइफ इन्स्योरेन्सको बीमा शुल्क, पोलिसी लोनको ब्याज, किस्ता लगायत विभिन्न शुल्क बुझाउन सकिने गरी दुई कम्पनीबीच समझदारी भएको छ । उक्त समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार  ...more