नेपाल लाइफको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा प्रसाईं
नेपाल लाइफको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा प्रसाईं

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा साउन १ गतेबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष प्रसाईलाई दिइएको छ । प्रमुख कार्यकारी अधिकृत विवेक झाको कार्यकाल समाप्ति भएसँगै उप–प्रमुख कार्यकारी अधिकृत प्रसाईले कार्यवाहक सिइओको जिम्मेवारी पाएका हुन् । असार ३१ गते  ...more

देशैभरीका कुना–कन्दरासम्म बीमाको सहज पहुँच पु-याउन नेपाल लाइफले अझै विश्वासिलो ढंगले काम गर्छ : सिइओ झा
देशैभरीका कुना–कन्दरासम्म बीमाको सहज पहुँच पु-याउन नेपाल लाइफले अझै विश्वासिलो ढंगले काम गर्छ : सिइओ झा

काठमाडौं । आज साउन एक गतेदेखि सेवाअवधि समाप्त भएर विदाई भएका नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले नेपाल लाइफले देशैभरीका कुना–कन्दरासम्म बीमाको सहज पहुँच पु-याउन अझै विश्वासिलो ढंगले उत्कृष्ट सेवा निरन्तर प्रवाह गरिरहने विश्वास व्यक्त गरेका छन्  ...more

नेपाल लाइफका बीमितको संख्या सत्ताइस लाखभन्दा बढी
नेपाल लाइफका बीमितको संख्या सत्ताइस लाखभन्दा बढी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको १९ वर्ष पूरा गरी २० औं वर्षमा प्रवेश गरेको छ । वि.सं. २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित, सेवाग्राहीहरुलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको छ । देशले भोगिरहेको  ...more

नेपाल लाइफको बीमा शुल्क कनेक्ट आइपीएसमार्फत् भुक्तानी गर्न सकिने
नेपाल लाइफको बीमा शुल्क कनेक्ट आइपीएसमार्फत् भुक्तानी गर्न सकिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टमबाट भुक्तानी सुविधा दिंदै आएकोमा अब कनेक्ट आइपीएसमार्फत पनि अनलाइन भुक्तानी गर्न सकिने भएको छ । कनेक्ट आइपीएसमा आवद्ध कुनै पनि बैंकको खाता मार्फत घरमै बसी बसी  ...more

नेपाल लाइफको डिजिटल क्यालेन्डर सार्वजनिक
नेपाल लाइफको डिजिटल क्यालेन्डर सार्वजनिक

काठमाडौं । संसारभर कोरोना भाइरस (कोभिड–१९)ले आक्रान्त पारेको छ । चिनियाँ नयाँ वर्ष शुरु हुनैलाग्दा वुहान शहरबाट फैलिएको कोरोना भाइरस अहिले संसारभर पुगेको छ । अधिकांश देशका मानिसहरु लकडाउनका कारणले घरभित्रै बस्न बाध्य छन् । नेपालमा समेत लकडाउन छ ।  ...more

कोरोनाविरुद्ध लड्न नेपाल लाइफद्वारा एक करोडको चेक हस्तान्तरण
कोरोनाविरुद्ध लड्न नेपाल लाइफद्वारा एक करोडको चेक हस्तान्तरण

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ का लागि एक करोडको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद बिंडारीलाई नेपाल लाइफका सञ्चालक  ...more