1100×100 Nabil Advert

गृहपृष्ठ कला / मनाेरञ्जन

सञ्चारकर्मीसहित विभिन्न व्यक्तिहरुलाई सम्मान
सञ्चारकर्मीसहित विभिन्न व्यक्तिहरुलाई सम्मान

काठमाडौं । ‘बक्स अफिस टेलिफिल्म अवार्ड पत्रकारिता सम्मान २०८०’ बाट तीनजना सञ्चारकर्मीहरुसहित विभिन्न कलाकर्मीहरु सम्मानित भएका छन् । यसरी सम्मानित हुनेहरुमा प्रभाव दैनिकका पत्रकार एवम् प्रबन्ध निर्देशक कृष्ण कार्की, राष्ट्रवाणी साप्ताहिकका सम्पादक ताराचन्द्र देवकोटा र क्रसचेक मासिकका सम्पादक एवं आर्थिक  ...more

चौतर्फी दबाबपछि राष्ट्रवादी चलचित्र ‘काँडेतार’माथिको प्रतिबन्ध सेन्सर बोर्डले फुकायो
चौतर्फी दबाबपछि राष्ट्रवादी चलचित्र ‘काँडेतार’माथिको प्रतिबन्ध सेन्सर बोर्डले फुकायो

काठमाडौं । चौतर्फी दबाबपछि सामना फिल्मस् प्रालिद्वारा निर्मित चलचित्र ‘काँडेतार’लाई नेपाल सरकार सेन्सर बोर्डबाट फुकुवा गरेको छ । सामाना फिल्मस् प्रालि तथा चलचित्र ‘काँडेतार’ परिवारको तर्फबाट नवल खड्का र सत्यकला राईले विज्ञप्ति जारी गर्दै सेन्सर बोर्डले फुकुवा गरेकोमा खुसी व्यक्त  ...more

नेपालको संस्कृति विश्वसामु चिनाउनका लागि फाउण्डेशनले अझै थप काम गर्नुपर्छ : राष्ट्रपति पौडेल
नेपालको संस्कृति विश्वसामु चिनाउनका लागि फाउण्डेशनले अझै थप काम गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्व सामु प्रकृति र संस्कृतिले चिनाएको बताएका छन् । इन्टरनेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अमेरिकाले गरिरहेको ‘मेरो भ्वाइस इनिभर्स र मेरो डान्स इनिभर्स’ प्रतियोगिताका सहभागी कलाकारहरुलाई शनिबार राष्ट्रपति भवन शीतल निवासमा सम्बोधन गर्दै उनले  ...more

नेफ्टा अवार्ड विवादित बन्दै, व्यापारी र मोडलको अश्लिल भिडियो बनाएर बार्गेनिङ गरेका व्यक्तिकै हालिमुहाली
नेफ्टा अवार्ड विवादित बन्दै, व्यापारी र मोडलको अश्लिल भिडियो बनाएर बार्गेनिङ गरेका व्यक्तिकै हालिमुहाली

काठमाडौ । नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) को ११ औँ नेफ्टा फिल्म अवार्ड चरम विवादित बनेको छ । अवार्डको नाममा मानवस्तकरी गर्न खोजेको भनेर संघभित्रै बिरोध भैरहेको समयमा केही महिनाअघिमात्र एक जना मोडल र व्यापारीको अश्लिल भिडियो देखाएर ७ करोड  ...more

हरि हुमागाईँको बिजुलीमा निराजन र उपासना
हरि हुमागाईँको बिजुलीमा निराजन र उपासना

काठमाडौं । “बिजुली” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक जनक ताम्राकारको स्वरमा सार्वजनिक भएको यो गीतमा महेश ताम्राकारको शब्द र संगीत रहेको छ । सिन्धुलीका रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा पछिल्लो समयका चर्चित मोडल तथा नायक निराजन  ...more

दयाहाङ र प्रकृतिको ‘बिहे पास’ वैशाखमा
दयाहाङ र प्रकृतिको ‘बिहे पास’ वैशाखमा

काठमाडौं । बर्षकै प्रतिक्षित फिल्मका रुपमा हेरिएको दयाहाङ राई र प्रकृति श्रेष्ठ स्टारर फिल्म ‘बिहे पास’ को फस्र्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनीक गरिएको छ । नयाँ बर्ष २०८० को वैशाख १ गते प्रदर्शन हुने फिल्मको श्रीपञ्चमीको अवसर पारेर बिहीबार दर्शकमाझ  ...more