1100×100 Nabil Advert

गृहपृष्ठ शिक्षा/स्वास्थ्य

सुयोग मैनालीद्वारा एसिड आक्रमणका पीडितलाई एक लाख सहयोग गर्ने घोषणा
सुयोग मैनालीद्वारा एसिड आक्रमणका पीडितलाई एक लाख सहयोग गर्ने घोषणा

काठमाडौं । नेपालमा दानवीरहरुको अझै पनि कमी छैन । जुनसुकै घटनाबाट पीडित बनेका व्यक्तिहरु भए पनि कुनै न कुनै तवरबाट, कोही न कोही व्यक्तिले सक्दो सहयोग गरिरहेका उदाहरण छन् । हालैमात्र एक सहयोगी व्यक्ति सुयोग मैनालीले नेपालमा बढिरहेको एसिड आक्रमणका  ...more

वाणिज्यको क्षेत्रमा उत्कृष्ठ काम गर्ने डा.अग्रवाल सम्मानित
वाणिज्यको क्षेत्रमा उत्कृष्ठ काम गर्ने डा.अग्रवाल सम्मानित

काठमाडौं । प्राध्यापक इश्वरीलाल श्रेष्ठ–स्मृति प्रतिष्ठानद्वारा प्राध्यापक डा. गोविन्दराम अग्रवाललाई सम्मानित गरिएको छ । काठमाडौंमा आयोजित ६६ औं वाणिज्य दिवसका अवसरमा डा. अग्रवाललाई सम्मानित गरिएको हो । डा. अग्रवालले वाणिज्य क्षेत्रमा उत्कृष्ठ कार्य गरेको, स्वदेश र विदेशमा वाणिज्य क्षेत्रलाई बढावा  ...more

योग प्राकृतिक चिकित्सासम्बन्धी पाठ्यक्रम तयार
योग प्राकृतिक चिकित्सासम्बन्धी पाठ्यक्रम तयार

काठमाडौं । योग बिज्ञान, प्राकृतिक चिकित्सा बिज्ञान, आयुर्वेद र जडिबुडीका बिषयमा पाठ्यक्रम तयार भएको छ । योग प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी कार्यक्रमको आवश्यकता पहिचान, पाठ्यक्रम निर्माण परिमार्जन तथा कार्यक्रम सञ्चालन सम्बन्धमा सुझाव दिन गठित समितिले पाठ्यक्रम तयार गरी शिक्षा,  ...more

२ लाख ९६ हजार घरको पुनर्निर्माण सम्पन्न भएको राष्ट्रिय पुननिर्माण प्राधिकरणको दावी
२ लाख ९६ हजार घरको पुनर्निर्माण सम्पन्न भएको राष्ट्रिय पुननिर्माण प्राधिकरणको दावी

काठमाडौं । भूकम्पपछि पुनर्निर्माण कार्य शुरु भएका ५ लाख ५५ हजार ६ सय १२ निजी घरमध्ये २ लाख ९६ हजार ५ सय १४ घरको पुनर्निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सूचना प्रणालीमा प्रविष्ट तथ्यांकअनुसार  ...more

भट्टराईले ल्याए ‘आहा हिमाल’
भट्टराईले ल्याए ‘आहा हिमाल’

काठमाडौं । नेपाल माउण्टेन एकेडेमीका प्रशासकीय अधिकृत एवं नियात्राकार उत्तम भट्टराईको ‘आहा हिमाल’ नामक पुस्तक विमोचन भएको छ । लामो समयदेखि पर्यटन, साहित्य र सञ्चार क्षेत्रमा समेत सक्रिय रहेर कलम चलाइरहेका भट्टराईको सो पुस्तक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम  ...more

नेपाल मेडिसिटी र मध्यपुर अस्पतालबीच सहयोग आदान–प्रदान हुने
नेपाल मेडिसिटी र मध्यपुर अस्पतालबीच सहयोग आदान–प्रदान हुने

ललिपतुर । ललितपुरको भैसेपाटीमा अवस्थित नेपाल मेडिसिटी र भक्तपुरको ठिमीमा अवस्थित मध्यपुर अस्पतालबिच विशेष सम्झौता भएको छ । नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र मध्यपुर अस्पतालका अध्यक्ष डा.रामकृष्ण श्रेष्ठले औपचारिकरुपमा हस्ताक्षर गरेसँगै सम्झौता कार्यान्वयनमा आउने भएको छ । स्वास्थ्य  ...more