1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

शान्ति सुरक्षा कायम राख्न निषेधाज्ञा तथा कर्फु, सहयोग गर्नुहोस् : नेपाली सेना
शान्ति सुरक्षा कायम राख्न निषेधाज्ञा तथा कर्फु, सहयोग गर्नुहोस् : नेपाली सेना

काठमाडौं । नेपाली सेनाले विद्यमान विषम परिस्थितिमा मुलुकमा शान्ति सुरक्षा कायम राख्ने दायित्व पूरा गर्न निषेधाज्ञा तथा कर्फु लगाएको र त्यसलाई पुर्‍याइरहनुभएको सहयोगको लागि सबै राष्ट्रवासीहरुप्रति कृतज्ञता ज्ञापन गरेको छ । नेपाली सेनाले विज्ञप्ति जारी गर्दै भनेको छ- आन्दोलनको दौरान  ...more

अस्थिरताको फाइदा उठाउँदै लुटपाटमा संलग्न भएकाहरु सेनाको नियन्त्रणमा
अस्थिरताको फाइदा उठाउँदै लुटपाटमा संलग्न भएकाहरु सेनाको नियन्त्रणमा

काठमाडौं । जेनजी पुस्ताले गरेको सर्वसत्तावादविरुद्धको आन्दोलनको फाइदा उठाउँदै गरेका लुटपाटमा संलग्न करिब २७ जनालाई नेपाली सेनाले पक्राउ गरेको जनाएको छ । नेपाली सेनाले भनेको छ- हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौँ तथा भक्तपुरका विभिन्न इलाकामा लुटपाट गरेकाहरु पक्राउ परेका  ...more

प्रधानमन्त्री केपी ओलीले दिए राजीनामा
प्रधानमन्त्री केपी ओलीले दिए राजीनामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्ताको आन्दोलन थेग्न नसकेपछि राजीनामा दिएका छन् । राजीनामाको विस्तृत विवरण आउन भने बाँकी छ । ...more

पर्वतमा दश करोडको लागतमा प्लाई उद्योग सञ्चालन
पर्वतमा दश करोडको लागतमा प्लाई उद्योग सञ्चालन

पर्वत। पर्वत जिल्लाको कुश्मा नगरपालिका -८ परादीमा गण्डकी प्रदेशकै दोस्रो ‘प्लाई’ उद्योग सञ्चालनमा आएको छ । कुश्मा नगरपालिकाको कटुवा चौपारी घर भएका शिवशर्मा अधिकारीले १६ वर्षदेखि सञ्चालन गर्दै आएको ‘विन्दवासिनी भेनियर उद्योग’ लाई अब प्लाइ उत्पादन गर्ने उद्योगको रूपमा सञ्चालन  ...more

चाडपर्वको समयमा उपभोग्य वस्तुको सहज र सुलभ आपूर्ति व्यवस्था गर्ने
चाडपर्वको समयमा उपभोग्य वस्तुको सहज र सुलभ आपूर्ति व्यवस्था गर्ने

काठमाडौ । सरकारले चाडपर्वको समयमा गुणस्तरीय उपभोग्य वस्तुको सहज र सुलभ आपूर्ति व्यवस्था गर्ने भएको छ । मूख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको ७१औँ बैठकले सार्वजनिक यातायातको प्रभावकारी व्यवस्थापन, विपद् प्रभावित राजमार्गको पूर्ववत सञ्चालन,  ...more

सर्वोत्कृष्ट कर्मचारी राज्यले पाउन नसक्नु दुःखद् : न्यायाधीश ढकाल
सर्वोत्कृष्ट कर्मचारी राज्यले पाउन नसक्नु दुःखद् : न्यायाधीश ढकाल

कर्णाली । राज्यले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी पाउन नसक्नु भनेको सार्वजनिक निकायमा सुशासन कायम गर्न नसकेकोतर्फ सङ्केत गर्ने सरोकार भएकाहरूले बताएका छन् । निजामती सेवा दिवसका अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजित दिवस समारोहमा सहभागीहरूले आ-आफ्नो जिम्मेवारी बोध गरी मर्यादामा  ...more