1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

कोशी प्रदेशमा ४८७ सहकारी निष्क्रिय सूचीमा
कोशी प्रदेशमा ४८७ सहकारी निष्क्रिय सूचीमा

झापा । कोशी प्रदेशमा कार्यालयको नियमन क्षेत्राधिकारभित्र पर्ने ४८७ सहकारी संस्था निष्क्रिय सूचीमा परेका छन् । त्यसमध्ये सबैभन्दा धेरै झापामा १३१ रहेका छन् भने मोरङमा ६७, सुनसरीमा ६२, इलाममा ४७, उदयपुर र तेह्रथुममा २६-२६ सहकारी निष्क्रिय सूचीमा रहेका छन् ।  ...more

एक करोड लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन
एक करोड लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

बागलुङ । एक करोड लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालनमा आएको छ । काठेखोला गाउँपालिका-७ रेशका तीर्थ गौतम र तारा शर्माले पछिल्लो दुई वर्षदेखि कालिका सबुन उत्पादन गर्दै आउनुभएको हो । उहाँहरु दुवै स्नाकोत्तर उत्तीर्ण हुनुहुन्छ । उहाँहरुलाई समकालीन साथीहरू विदेशिँदा  ...more

उत्तरी क्षेत्रसँग जोड्ने भोजपुर-दिङ्ला सडक कालोपत्र गरिंदै
उत्तरी क्षेत्रसँग जोड्ने भोजपुर-दिङ्ला सडक कालोपत्र गरिंदै

भोजपुर । भोजपुर सदरमुकामलाई उत्तरी क्षेत्रसँग जोड्ने भोजपुर-दिङ्ला ३३ दशमलव ५ किलोमिटर सडक कालोपत्र थालिएको छ । कोशी प्रदेश सरकारको रु एक अर्ब २२ करोड ३२ लाख लागतमा दुई खण्डमा कालोपत्रको काम थालिएको हो ।   पहिलो खण्ड भोजपुर दिङला  ...more

म्याग्दीमा एकै वर्षमा २४५ किलोमिटर सडक कालोपत्रे र ढलान
म्याग्दीमा एकै वर्षमा २४५ किलोमिटर सडक कालोपत्रे र ढलान

म्याग्दी । गण्डकी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा २४५ किलोमिटर सडक कालोपत्रे र ढलान भएको छ । आर्थिक वर्ष २०८१/ ८२ को सहित विसं २०७४ मा प्रदेश सरकार स्थापना भएयता एक हजार १४६ दशमलब ८८ किलोमिटर सडक कालोपत्रे र ढलान  ...more

रु दुई करोडले बढ्यो हनुमानढोका दरबार क्षेत्रको राजस्व
रु दुई करोडले बढ्यो हनुमानढोका दरबार क्षेत्रको राजस्व

काठमाडौँ । गत आर्थिक वर्षमा हनुमान ढोका दरबार संरक्षण कार्यक्रमको राजस्वमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा करिब रु दुई करोडले राजस्वमा वृद्धि भएको हनुमानढोका दरबार क्षेत्र कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानले जानकारी दिनुभयो ।   प्रमुख  ...more

काठमाडौंको कलंकीमा लेमिनार टायल्सको नयाँ डिलर
काठमाडौंको कलंकीमा लेमिनार टायल्सको नयाँ डिलर

काठमाडौं । नेपालको पहिलो र एकमात्र भिट्रिफाइड टायल्स लेमिनार टायल्सले काठमाडौंमा आफ्नो विशेष डिलर शोरूम सञ्चालनमा ल्याएको छ । काठमाडौंको कलंकीस्थित टन्केश्वर टाइल एण्ड मार्बल हाउस प्रा.लिलाई आधिकारिक डिलरको रूपमा नियुक्त गरी लेमिनार टायल्सले यो शोरूम उद्घाटन गरेको हो ।  ...more