1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

बीमा दाबीलाई सहज बनाउन निर्देशन
बीमा दाबीलाई सहज बनाउन निर्देशन

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले यही भदौ २३ गतेदेखि उत्पन्न भएको असहज परिस्थितिका कारण सृजना भएको बीमा दाबीलाई छिटो र सहज ढङ्गले फछ्र्योट गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।   असहज परिस्थितिका कारण सिर्जित सार्वजनिक तथा निजी क्षेत्रमा अपुरणीय  ...more

दैनिक पाँच क्विन्टल बैमौसमी रायोको साग उत्पादन
दैनिक पाँच क्विन्टल बैमौसमी रायोको साग उत्पादन

झापा ।  भद्रपुर नगरपालिका-१ का देउकुमार लिङ्देनको कृषि फार्ममा यतिबेला रायोको साग बिक्रीका लागि तयार भएको छ । उहाँले यस वर्ष दुई स्थानमा गरी एक बिघा जमिनमा बेमौसमी रायोको साग लगाउनुभएको छ ।   'दैनिक चार पाँच क्विन्टल जति उत्पादन  ...more

मुस्ताङमा हाइब्रिड स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि
मुस्ताङमा हाइब्रिड स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि

मुस्ताङ । मुस्ताङमा उच्चघनत्व प्रविधिमा आधारित ‘हाइब्रिड’ स्याउको उत्पादन भइरहेको छ । यसपटक ‘पोस्ट हाभेस्ट’ अन्तिम चरणमा पुगेको छ । यहाँ सरोकार भएका निकाय सम्मिलित जिल्लास्तरीय समन्वयात्मक बैठकले उच्च ‘हाइब्रिड’ गाला स्याउ भदौ ५ देखि र किङरट जातको स्याउ भदौ  ...more

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेपछि विदेश जाने यात्रुहरुको बढ्यो भीड
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेपछि विदेश जाने यात्रुहरुको बढ्यो भीड

काठमाडौ । आन्दोलनका कारण मङ्गलबार दिउँसोदेखि बन्द भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुधबार साँझदेखि सञ्चालन भएपछि अहिले यात्रुहरूको भीड लागेको छ । विमानस्थल सुरक्षा समितिको बैठकले बन्द गरिएको विमानस्थल आज साँझदेखि पुनः सञ्चालन गर्ने निर्णय गरेपछि अहिले विदेश जाने यात्रुहरूको भीड  ...more

अत्यावश्यक कामका लागि भोलि के गर्ने (विज्ञप्तिसहित)
अत्यावश्यक कामका लागि भोलि के गर्ने (विज्ञप्तिसहित)

काठमाडौं । भोलिका लागि अत्यावश्यक काममा हिंड्न पाउने समय तालिका सार्वजनिक गरेको छ । नेपाली सेनाले जारी गरेको विज्ञप्ति जस्ताको त्यस्तै : ...more

अलपत्र विदेशीलाई नागरिकलाई सहयोग गरौं
अलपत्र विदेशीलाई नागरिकलाई सहयोग गरौं

काठमाडौं । नेपाली सेनाले अलपत्र परेका विदेशी नागरिकलाई सहयोग गर्न आह्वान गरेको छ । विदेशी नागरिकहरूसँग सम्बन्धित होटल, पर्यटन व्यवसायी वा अन्य संघ-संस्थालाई उद्धार तथा सहयोगका लागि आवश्यक समन्वय एवं सहजीकरण गर्न सेनाले आह्वान गरेको हो ।   विद्यमान जटिल  ...more