गृहपृष्ठ समाचार
मुगु । विद्युत लाइन तान्ने क्रममा ट्रकको ठक्कर बाट मृत्यु भएका कर्णबहादुर रावतको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै अवरुद्ध कर्णाली राजमार्गको सिंजा सडक खण्ड अन्र्तगत नाग्म गमगढी सडक २४ घण्टापछि सञ्चालनमा आएको छ । मृतकको परिवालाई उचित क्षतिपूर्ति दिनुपर्ने र ...more
गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–७, खानीगाउँ पहिराको जोखिममा छ । पहिरोका कारण बस्ती भएको जमिन चिराचिरा परेको छ । यहाँ ३२ घर पहिरोको उच्च जोखिममा छन् । गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङका अनुसार बस्ती माथिको जमिन चिराचिरा परेको छ । ...more
काठमाडौं । महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करण अन्र्तगत इङ्ल्यान्ड र स्पेन उपाधिका लागि प्रतिष्पर्धा गर्ने भएका छन् । घरेलु टोली अस्ट्रेलियाविरुद्ध ३–१ को जित निकाल्दै इङ्ल्यान्ड पहिलोपटक फिफा महिला विश्वकपको फाइनलमा प्रवेश गरेको हो । जितसँगै इङ्ल्यान्डले अब उपाधिका ...more
काठमाडौं । हरियो तरकारीको मूल्यमा आज घटबढ भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि सार्वजनिक गरेको मूल्य सूचीमा च्याउ, भटमासकोशा, गाजर, सानो गोडभेँडा, सिमी, अनार, तरबुजा, लोकल नासपाति लगायत हरियो तरकारी र फलफूलमा बुधबारको तुलनामा ...more
रामेछाप । रामेछापको खाँडादेवी र सुनापति गाउँपालिकाले सातौं दक्षिण एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा विजयी रामेछापका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ । भारतको हैदराबादमा सम्पन्न सातौं दक्षिण एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा खाँडादेवी गाउँपालिकाका स्वर्ण पदक विजेता निर्मल लामा, सुनापतिकी स्वर्ण ...more
काठमाडौं । नेपाली पूँजी बजारमा नविनतम लगानी अभ्यास तथा अनुशासित लगानी व्यवस्थापन गरी उपयुक्त प्रतिफल प्रदान गर्ने उद्देश्यले हिमालयन बैंक लिमिटेड कोष प्रवद्र्घक रहेको हिमालयन म्युच्युअल फण्डअन्तगर्तको पहिलो बन्दमुखी योजना ‘हिमालयन ८०–२०’ निष्काशन हुने भएको छ । यस योजनाको लगानी ...more













