1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

वर्ल्ड ट्रेड सेन्टरमा बुधबारदेखि तीज मेला, छुट र दैनिक उपहार योजना
वर्ल्ड ट्रेड सेन्टरमा बुधबारदेखि तीज मेला, छुट र दैनिक उपहार योजना

काठमाडौं । नजिकिँदै गरेको तीजलाई लक्षित गर्दै काठमाण्डौंको त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा तीज मेलाको आयोजना हुने भएको छ । वर्ल्ड ट्रेड सेन्टरको चौथो तल्लामा डिइसीसी नेपालले तीज मेलाको आयोजना गर्न लागेको हो । विगत १३ वर्षदेखि आयोजना हुँदै आएको  ...more

एसिया कप क्रिकेटमा सहभागि क्रिकेट टोलीलाई राष्ट्रपतिको विदाई
एसिया कप क्रिकेटमा सहभागि क्रिकेट टोलीलाई राष्ट्रपतिको विदाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले, एसिया कप क्रिकेट प्रतियोगितामा भाग लिन पाकिस्तान जान लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विदाई गरेका छन् । मंगलबार टोली पाकिस्तान जानु अघि राष्ट्रपति भवन शीतल निवासमा बोलाएर क्रिकेट टोलीमा संलग्न खेलाडी र प्रशिक्षकलगायतलाई शुभकामना दिँदै  ...more

सञ्चारमन्त्री शर्मासँग कोरियाली राजदूतको शिष्टाचार भेट
सञ्चारमन्त्री शर्मासँग कोरियाली राजदूतको शिष्टाचार भेट

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइयोङले शिष्टाचार गरेका छन् ।सिंहदरबारस्थित मन्त्री शर्माको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सूचना प्रविधिको क्षेत्रमा हुनसक्ने सहकार्यका बारेमा कुराकानी भएको छ । नेपालको आर्थिक  ...more

कुखुराको अबैध आयात रोक्न निर्देशन
कुखुराको अबैध आयात रोक्न निर्देशन

काठमाडौं। भारतसँगको खुला सीमानाको फाइदा उठाउदै कुखुरा तथा कुखुराजन्य पदार्थको अवैध आयातमा वृद्धि भएको जनगुनासोुलाई गृह मन्त्रालयले कडाइपूर्वक सम्बोधन गरेको छ। यसबारे उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा भदौ ३ गते सरोकारवाला सरकारी र व्यवसायी निकायबीच बृहत छलफल भएको थियो।  ...more

सुदूरपश्चिम पृतना ट्रफी : गोरख बक्स गणलाई भलिबलको उपाधि
सुदूरपश्चिम पृतना ट्रफी : गोरख बक्स गणलाई भलिबलको उपाधि

महेन्द्रनगर । नेपाली सेनाको सुदूरपश्चिम पृतना स्तरीय ट्रफीअन्तर्गत गणतर्फको भलिबल प्रतियोगिताको उपाधि गोरख बक्स गण अछामले जितेको छ । आज बिहान कञ्चनपुरको महेन्द्रनगरस्थित श्री नं २५ वाहिनी अड्डा भगतपुर ब्यारेकमा भएको फाइनल खेलमा देवीदल गण तेघरी ब्यारेकलाई ३-१ सेटले पराजित  ...more

तेह्र वर्षमा सकियो पश्चिम नेपालमा विजुली पुर्‍याउने प्रसारण लाइन
तेह्र वर्षमा सकियो पश्चिम नेपालमा विजुली पुर्‍याउने प्रसारण लाइन

काठमाडौँ । सामान्यता कुनै एउटा आयोजना सम्पन्न हुन के कति समय लाग्ला ? आम मानिसलाई लाग्छ, एकाध वर्षमा नै सकिन्छ । ठूला परियोजना भए थप केही समय थप लाग्न सक्छ । सामान्य वा मझौला खालका आयोजना भए एकाध वर्षमा नै  ...more