1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

कोभिडपछि उत्तर कोरियाको पहिलो अन्तर्राष्ट्रिय उडान बेजिङ
कोभिडपछि उत्तर कोरियाको पहिलो अन्तर्राष्ट्रिय उडान बेजिङ

उत्तर कोरियाको एयर कोर्योले कोभिडपछि पहिलो अन्तर्राष्ट्रिय उडान भरेको छ । कोभिड–१९ महामारी शुरु भएदेखि उत्तर कोरियाले आज तीन वर्षपछि पहिलो व्यावसायिक उडान गरेको हो ।ट्रयाकिङ याप फाइट मार्टरका अनुसार प्योङयाङबाट उडेको एयर कोर्यो मङ्गलबार बिहान ९ बजे (१ः०० जिएमटी)  ...more

सरकार विद्युतबाट अर्थतन्त्रमा आत्मनिर्भर हुने सपना पुरा गर्न लागि परेको छ : प्रधानमन्त्री
सरकार विद्युतबाट अर्थतन्त्रमा आत्मनिर्भर हुने सपना पुरा गर्न लागि परेको छ : प्रधानमन्त्री

भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार विद्युत उत्पादनबाट देशको अर्थतन्त्रमा आत्मनिर्भर हुने सपना पुरा गर्न लागेको बताएका छन् । भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको आज समुद्घाटन गर्दै उनले सरकारले निजी  ...more

डेंगी फैलन नदिन लार्भा नस्ट गर्दै महानगर : बालेन
डेंगी फैलन नदिन लार्भा नस्ट गर्दै महानगर : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले डेंगी फैलन नदिने लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पटक वायो लार्भिसिद नामक जैविक औषधी प्रयोग गर्न लागिएको जनाएका छन् । देशभरी डेंगुको प्रकोप बढ्दै गइरहेका बेला मेयर शाहले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत  ...more

बागलुङमा चारपाङ्ग्रेको लाइसेन्स परीक्षा पुन : सञ्चालन हुँदै
बागलुङमा चारपाङ्ग्रेको लाइसेन्स परीक्षा पुन : सञ्चालन हुँदै

म्याग्दी । म्याग्दीलगायत साविक धवलागिरि क्षेत्रका सेवाग्राहीलाई लक्षित गरेर बागलुङमा ११ वर्षपछि पुनः चारपाङ्ग्रे सवारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुने भएको छ । नयाँ मापदण्डअनुसारको संरचना नहुँदा विसं २०६९ देखि चारपाङ्ग्रेको प्रयोगात्मक (ट्रायल) परीक्षा बागलुङमा हुनसकेको थिएन ।  ...more

संघीय संसद्का दुबै सदन बस्दै
संघीय संसद्का दुबै सदन बस्दै

काठमाडौं।संघीय संसदअन्र्तगत प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज(मंगलबार) का लागि बोलाइएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले दुबै सदनका बैठकहरूमा आवरोध जारी राखेपछि आजसम्मका लागि बैठक स्थगित गरिएको हो । संसद भवन नयाँ बानेश्वर दिउँसो १ बजेका लागि राष्ट्रिय सभा  ...more

नारायणगढ-मुग्लिन अवरुद्ध, सुचारु हुन समय लाग्ने
नारायणगढ-मुग्लिन अवरुद्ध, सुचारु हुन समय लाग्ने

काठमाडौं । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै केही घण्टा लाग्ने भएको छ । सोमबार राति करिब ८ बजेतिर इच्छाकामना गाउँपालिका-६ नाम्सी पुल नजिकै पहिरो खसेर दुईतर्फी सडक अवरुद्ध भएको छ । राति देखि नै पहिरो पन्छाउन सुरु गरिएपनि  ...more