गृहपृष्ठ समाचार
काठकाडौं । सँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका बुवालाई पशुपतिमा अन्त्यष्टि गरिने भएको छ । उपचारको क्रममा रहेको हर्क बहादुर राईको आज बिहान वीर अस्पतालमा निधन भएको थियो । मृतक राईकै इच्क्षाअनुसार उनको अन्त्यष्टि गृहजिल्ला भोजपुरमै मौकि परम्परा अनुसार ...more
कमलामाई । बाटो पहिल्याउन सके गाउँकै माटोमा पसिनाअनुसारको पैसा भेटिन्छ । टिप्न मिहेनत र परिश्रम गर्नुपर्छ, काम खोज्दै देश–विदेश भौँतारिरहनु पर्दैन, सिन्धुलीको दुधौली नगरपालिका–६ हर्षाही, बताहीका भरत काफ्लेलाई यसैको ज्वलन्त उदाहरणका रुपमा लिन सकिन्छ । उहाँले आफ्नै ठाउँमा बसेर ...more
मलेखु । काठमाडौँबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खसेको छ । काठमाडौँबाट पोखरा तर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नं बस अनियन्त्रित भई त्रिशूली नदीमा सडकबाट नदीमा खसेको हो । जिल्ला प्रहरी ...more
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई परेको पृती शोक प्रति समवेदना प्रकट गरेका छन् । बुधबार विहान समाजिक सञ्जाल मार्फत प्रधानमन्त्री दाहालले मन्त्री किरातीका बुवाको दुखद् निधन भएकोमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त ...more
वासिङ्गटन डिसी । अमेरिकी उपल्लो सदनका सिनेटर क्रिसभ्यान होलानसँग अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले क्यापिटल हिलमा भेटघाट गर्नुभएको छ । भेटमा होलान र राजदूत खत्रीबीचको भेटघाटमा नेपाल–अमेरिका सम्बन्धको बहुआयामिक पक्ष, प्रजातान्त्रिक स्थिरता र नेपालको आर्थिक विकासमा अमेरिकाको आर्थिक सहायतालगायत ...more
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश श्रेष्ठलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो । समारोहमा राष्ट्रपतिका साथै उपराष्ट्रपति रामसहाय ...more













