1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण
चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौं । भारतको चन्द्रयान–३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण भएको छ । बुधबार, साँझ भारतले चन्द्रमाको दक्षिणध्रुवमा आफ्नो चन्द्रयान सफलतापूर्वक अवतरण गराएको हो ।इण्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले गत असार २९ गते दक्षिण भारतको आन्ध्र प्रदेशस्थित सतिश धावन अन्तरिक्ष केन्द्रबाट  ...more

साक्षी बसेकै आधारमा एक करोड ६० लाखको सम्पत्ति मिटरव्याजीको कब्जामा
साक्षी बसेकै आधारमा एक करोड ६० लाखको सम्पत्ति मिटरव्याजीको कब्जामा

काठमाडौं । झापाका मिटरव्याजी लिला राई, मुलुकसिंह राई र शोभा राईबाट पीडितहरुले न्याय नपाएको गुनासो गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले मिटरव्याजीहरुले आफूहरुलाई निरन्तर पीडा दिइरहँदा पनि सरकारले न्याय दिन नसकेको गुनासो पोखेका हुन् । रमेश  ...more

इञ्जिनियरिङ्ग अध्ययन संस्थानले गरेको शुल्क वृद्धि फिर्ता नलिए आन्दोलन : नेबि संघ
इञ्जिनियरिङ्ग अध्ययन संस्थानले गरेको शुल्क वृद्धि फिर्ता नलिए आन्दोलन : नेबि संघ

काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले इञ्जिनियरिङ्गतर्फको स्नातक तह अध्ययनका लागि अस्वभाविक रूपमा शुल्क बढाइएको भन्दै तत्काल फिर्ता लिन माग गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेविसंघ केन्द्रीय समितिले इन्जिनियरिङ शिक्षा विद्यार्थीको व्यक्तित्व विकासमात्र नभएर राष्ट्र निर्माण  ...more

चिकित्सा शिक्षा ऐन तथा नियमावली संशोधन गर्न माग
चिकित्सा शिक्षा ऐन तथा नियमावली संशोधन गर्न माग

काठमाडौँ । निजी प्राविधिक शिक्षालय सञ्चालकले चिकित्सा शिक्षा ऐन तथा नियमावलीमा भएको केही प्रावधानलाई संशोधन गर्न माग राखेका छन् । सो ऐन तथा नियमावली एवं चिकित्सा शिक्षासँग सम्बन्धित समस्या सम्बोधन हुनुपर्ने माग गर्दै उनीहरु धर्नामा समेत बस्दै आएका छन् ।  ...more

वल्र्ड ट्रेड सेन्टरमा तीज मेला, छुट र दैनिक उपहार योजना
वल्र्ड ट्रेड सेन्टरमा तीज मेला, छुट र दैनिक उपहार योजना

नजिकिंदै गरेको तीजलाई लक्षित गर्दै काठमाण्डौंको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा तीज मेलाको आयोजना हुने भएको छ । वल्र्ड ट्रेड सेन्टरको चौथो तल्लामा डिइसीसी नेपालले तीज मेलाको आयोजना गर्न लागेको हो । विगत १३ वर्षदेखि आयोजना हुँदै आएको मेलाको चौधौं  ...more

पर्यटकको आकर्षण केन्द्र झाँगाझोली
पर्यटकको आकर्षण केन्द्र झाँगाझोली

  तनहुँ । शुक्लागण्डकी नगरपालिका-६ स्थित पृथ्वी राजमार्गको खैरेनीटार बजारबाट दुई दशमलव पाँच किलोमिटर दूरीमा झाँगाझोली रहेको छ । पर्यटनको प्रचुर सम्भावना रहेको यस झाँगाझोली तीनखोले मोटरमार्ग हुँदै जान सकिन्छ । झाँगाझोलीमा तीन जनाको रु डेढ करोड लगानीमा करिब १७  ...more