1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

शनिबारदेखि मौसममा सुधार आउने
शनिबारदेखि मौसममा सुधार आउने

काठमाडौँ । मनसुनी वर्षा अझै तीन दिन जारी रहने छ । शनिबारदेखि भने मौसममा सुधार आउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार शुक्रबारसम्म झरी जारी रहनेछ । विशेष गरी  ...more

तीर्थयात्री चढेको बस दुर्घटना, छ जनाको मृत्यु
तीर्थयात्री चढेको बस दुर्घटना, छ जनाको मृत्यु

बारा । बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान २ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक दुर्घटना भएको हो  ...more

कोशीका मुख्यमन्त्री विरुद्धको रिटमा आज सुनवाइ हुने
कोशीका मुख्यमन्त्री विरुद्धको रिटमा आज सुनवाइ हुने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा विरुद्ध नेकपा एमालेले दायर गरेको रिटमा आज सुनवाइ हुँदैछ । सभाध्यक्षको मतसहित विश्वासको मत लिएको भन्दै थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेशको माग गर्दै दायर गरिएको रिटमा आज सुनुवाइ हुन लागेको हो  ...more

प्रतिनिधिसभा बैठक बस्दै : प्रधानमन्त्रीले निर्वाचन आयोग नेपालको वार्षिक प्रतिवेदन पेश गर्ने
प्रतिनिधिसभा बैठक बस्दै :  प्रधानमन्त्रीले निर्वाचन आयोग नेपालको वार्षिक प्रतिवेदन पेश गर्ने

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै छ । विहीबार सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा सो बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोग नेपालको १५  ...more

‘बुस्टर डोज’ सञ्चालन
‘बुस्टर डोज’ सञ्चालन

काठमाडौँ ।  जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौँले कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरेको छ । स्वास्थ्य कार्यालयका सूचना अधिकारी अञ्जना खड्का कोरोना भाइरसविरुद्धको बुस्टर डोज लगाउन बाँकी रहेकालाई अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।   यही भदौ ५ गतेदेखि भदौ ११  ...more

काठमाडौं महानगरपालिकाले चालु आवको पहिलो महिनामा रु ६५ करोड राजस्व असुल
काठमाडौं महानगरपालिकाले चालु आवको पहिलो महिनामा रु ६५ करोड राजस्व असुल

काठमाडौँ  । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो महिनामा रु ६५ करोड ४२ लाख बढी राजस्व असुल गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा रु ४५ करोडमात्र राजस्व असुल गरेको कामपाले अहिले राजस्व बढाएको छ । चालु आवका लागि  ...more