1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

सकियो चार सय वर्ष पुरानो भदौरे सिस्नो खोस्ने पर्व
सकियो चार सय वर्ष पुरानो भदौरे सिस्नो खोस्ने पर्व

गण्डकी । भदौ शुक्ल (उजेली) पक्ष पारेर बागलुङको तारागाउँका रैथाने मगरले भदौरे सिस्नो खोस्ने पर्व उल्लासपूर्वक मनाए । चार दिनसम्म चलेको पुस्तैनी पर्वलाई उनीहरूले मङ्गलबार बिदाइ गरे । दुई वर्षको अन्तरमा मनाइने भदौरे पर्व खासमा के हो त ? झन्डै  ...more

पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो
पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

पाटन (ललितपुर) ।  ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुँइचो लागेको हो । हिन्दू धर्मका अनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रुपमा  ...more

देशभर क्रिकेट मैदानसहित रङ्गशाला निर्माण गरिँदै
देशभर क्रिकेट मैदानसहित रङ्गशाला निर्माण गरिँदै

काठमाडौँ । नेपालमा पछिल्लो समय क्रिकेटको लोकप्रियता बढेसँगै क्रिकेट खेलका लागि मैदानसहितका आवश्यक पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइएको छ । सरकारले देशका विभिन्न भागमा खेलकुद पूर्वाधारका रूपमा क्रिकेट मैदान र रङ्गशाला निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ । काठमाडौँको  ...more

मानव बेचबिखनको अवस्था भयावह छ, राष्ट्रिय नीति छिटो बनाउनुपर्छ : अधिकारकर्मी भट्टराई
मानव बेचबिखनको अवस्था भयावह छ, राष्ट्रिय नीति छिटो बनाउनुपर्छ : अधिकारकर्मी भट्टराई

काठमाडौं । आज मानव बेचबिखन विरुद्धको १७ औं राष्ट्रिय दिवस विविध सचेतनामूलक कार्यक्रमको आयोजना गरि मनाइँदै छ । नेपालमा सतहबाट हेर्दा मानव बेचबिखन न्यूनिकरण भएको जस्तो देखिए पनि अहिले अवस्था भयावह रहेको अधिकारकर्मी इन्द्रराज भट्टराईले बताएका छन् । ‘सामाजिक न्याय  ...more

आइएमई पे मार्फत् पानी र इन्टरनेट भुक्तानीमा भारी छुट
आइएमई पे मार्फत् पानी र इन्टरनेट भुक्तानीमा भारी छुट

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले हालै सार्वजनिक गरेको विकेट टु विन नामक अभियान अन्तर्गत अर्कोनयाँ अफर सार्वजनिक गरेको छ । भदौ १९ देखी असोज १८ सम्म चल्ने सो अफर अन्तर्गत सेवाग्राहीले आफ्नो इन्टरनेट तथा पानीको बिल भुक्तानी  ...more

ग्लोबल आइएमई बैंक र भि जि इम्पेक्सबीच समझदारी
ग्लोबल आइएमई बैंक र भि जि इम्पेक्सबीच समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भि जि इम्पेक्स प्रा.लि.(जिडब्लुएम नेपाल) बीच ग्राहकवर्गलाई सहुलियत ब्याजदरमा विद्युतिय तथा इन्धनमा आधारित सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी अनुसार बैंकले, भि जि इम्पेक्स प्रा.लि. तथा उक्त  ...more