1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

‘सीप भए आम्दानी आफैँ हुन्छ’
‘सीप भए आम्दानी आफैँ हुन्छ’

बलेवा (बागलुङ) । चार महिना पहिलेसम्म जमुना परियार नेपालीको हातमा सीप थिएन । घरमा बालबच्चाका लागि चाहिने खर्च, घरखर्च र आफ्नो लागि आवश्यक खर्चसमेत उहाँका श्रीमान् एक्ला स्रोत हुनुहुन्थ्यो । स-साना कामका लागि श्रीमानसँग पैसा माग्न जमुना आप्ठेरो मान्नुहुन्थ्यो ।  ...more

कटुवाल प्रथामा प्रविधिको प्रयोग
कटुवाल प्रथामा प्रविधिको प्रयोग

ढोरपाटन (बागलुङ) । बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा अहिले पनि सयौँ वर्ष पुराना प्रथा प्रचलनमै छन् । त्यसमध्येको एक हो, कटुवाल प्रथा । कटुवाल प्रथा सूचना प्रविधिको विकास हुनु पूर्वसंचारको भरपर्दो माध्यमका रुपमा थियो । गाउँलेको भेलाले दुई-दुई वर्षमा गाउँमा नयाँ  ...more

आलेख : बरमझियाको पेडाः नाम होस् तर बदनाम नहोस्
आलेख : बरमझियाको पेडाः नाम होस् तर बदनाम नहोस्

जनकपुरधाम । ‘आमै! एउटै व्यक्तिका यति धेरै पसल’ जो कोही एक छिन् त अल्मलिन्छन् नै । जसरी पहिलो पटक बरमझिया पुग्दा हामी पनि अल्मलियौँ । लहरै रहेका सयभन्दा बढी पसल तर नाम उस्तैउस्तै । ‘बुढो बाजेको पेडा पसल’, ‘असली बुढो  ...more

सरकारले जग्गा उपलब्ध गराए काठमाडौं महानगर रंगशाला बनाउन पहल गर्छ : बालेन शाह
सरकारले जग्गा उपलब्ध गराए काठमाडौं महानगर रंगशाला बनाउन पहल गर्छ : बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले क्रिकेट रंगशाला निर्माणका लागि पहल गर्ने बताएका छन् । मंगलबार उनले सामाजिक सञ्जालमार्फत् सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक १ सय रोपनी जग्गा उपलब्ध गराएमा महानगर रंगशाला बनाउन पहल गर्ने बताएका  ...more

नक्कली विज्ञापनको भर पर्दा रु ३४ लाख डुब्याे
नक्कली विज्ञापनको भर पर्दा रु ३४ लाख डुब्याे

काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानडा जान पाइने लोभमा नक्कली विज्ञापनको भर पर्दा नेपालीहरु ठगीमा परेका छन् । उनीहरुले रु ३४ लाख ठगिएपछि मात्रै आफू ठगीमा परेको सुइँको पाएका थिए । त्यसपछि उनीहरु प्रहरीको सम्पर्कमा आइपुगेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान  ...more

भारतको पराजयसँगै नेपाल एसिया कप क्रिकेटबाट बाहिरियो
भारतको पराजयसँगै नेपाल एसिया कप क्रिकेटबाट बाहिरियो

काठमाडौँ । भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । भारतले नेपाललाई १० विकेटले पराजित गरेको हो । श्रीलंकाको पालेकेले क्रिकेट रंगशालामा टस हारेपछि नेपाल ब्याटिङमा उत्रेको थियो । नेपालले ४८ दशमलव दुई ओभरमा सवै विकेट गुमाउँदै दुई  ...more