1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

तीनमहिने अभियानमा माओवादी रूपान्तरणको सार्थक बहस : सन्तोष पौडेल
तीनमहिने अभियानमा माओवादी रूपान्तरणको सार्थक बहस : सन्तोष पौडेल

काठमाडौँ ।  रूपान्तरणको शाब्दिक अर्थ हुन्छ रूपमा अन्तर आउनु । रूपको पनि बाहिरी र भित्री गरी दुई पक्ष हुन्छ । बाहिरी पक्षको बदलाव आकारमा, रङ्गमा र देखाइमा परिवर्तन हुनु हो भने भित्री पक्ष चरित्रमा, सारमा र व्यवहारमा परिवर्तन हुनु हो  ...more

जलवायु न्यायलाई प्राथमिकता दिन आग्रह
जलवायु न्यायलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एक्सन एडले जलवायु परिवर्तनका कारण देखा परेका समस्या समाधान गर्न र जलवायु न्यायका लागि पहलकदमी लिन संसद्को ध्यानाकर्षण गराएको छ । संस्थाका कार्यकारी निर्देशक सुजिता माथेमासहितको टोलीले सभामुख देवराज घिमिरेलाई मङ्गलबार ध्यानाकर्षणपत्र बुझाउँदै जलवायु परिवर्तनको  ...more

चार जिल्लामा टेलिकमको फाइबर लाइन विस्तार
चार जिल्लामा टेलिकमको फाइबर लाइन विस्तार

धनकुटा । नेपाल टेलिकम धनकुटा शाखाले सेवा प्रवाह गरिरहेका पूर्वी पहाडका चार जिल्लामा अफ्टिकल फाइबरमार्फत् द्रुतगतिको इन्टरनेट विस्तार थालेको छ । टेलिकमले धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुरमा जिल्लासम्म एडिएसएसमार्फत क्षमता बढाएर ग्राहकलाई वायरलेश प्रविधिको ‘फोर जी’ सेवा तथा एफटिटिएच (अफ्टिकल  ...more

हाम्रा छोरीचेली इज्जत हुन्, बेचविखन नगरौं भन्ने आवाज सर्वत्र उठ्नुपर्छ : अध्यक्ष कोइराला
हाम्रा छोरीचेली इज्जत हुन्, बेचविखन नगरौं भन्ने आवाज सर्वत्र उठ्नुपर्छ : अध्यक्ष कोइराला

काठमाडौं । माईती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले छोरीचेलीहरू परिवार र देशको इज्जत भएकाले बेचविखन विरुद्ध निरन्तर आवाज उठाउनुपर्ने बताएकी छिन् । बुधबार काठमाडौंमा आयोजित मानव बेचविखन विरुद्धको १७ औं राष्ट्रिय दिवस मूल समारोहमा उनले मानव बेचविखन विरुद्ध एकताबद्ध भएर सबैले  ...more

खाली जग्गा सदुपयोग गरी कागती खेती
खाली जग्गा सदुपयोग गरी कागती खेती

मलेखु (धादिङ)। धादिङको नीलकण्ठ नगरपालिका-१२ साङ्कोषका रामशरण लम्सालको बारीमा अहिले लटरम्मै कागती फलेको छ । सदरमुकाम धादिङबेँसीमा ग्रिल व्यवसाय गर्दै आउनुभएका उहाँको व्यवसाय कोरोना महामारीमा ठप्प बनेपछि कागती खेती थाल्नुभएको हो । लम्साल भन्नुहुन्छ, “यो कागती मलाई लकडाउनले दिएको उपहार  ...more

ताप्लेजुङ गोल्डकप : टिकट बिक्रीबाट ११ लाख सङ्कलन
ताप्लेजुङ गोल्डकप : टिकट बिक्रीबाट ११ लाख सङ्कलन

फुङ्लिङ (ताप्लेजुङ) ।  ताप्लेजुङमा जारी ‘ताप्लेजुङ गोल्डकप’मा हालसम्म टिकट बिक्रीबाट रु ११ लाख २१ हजार रकम सङ्कलन भएको छ । सर्वसाधरणलाई खेल हेर्न प्रवेश शुल्कवापतको टिकटबाट सो रकम सङ्कलन भएको हो । सोमबार र मङ्गलबार भएको सेमिफाइनल खेलबाट रु चार  ...more