1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

रिजालको निधन भाइरल निमोनियाबाट भएको अस्पतालद्वारा पुष्टि
रिजालको निधन भाइरल निमोनियाबाट भएको अस्पतालद्वारा पुष्टि

काठमाडौं । काठमाडौं महानगरपालिका वडानम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भाइरल निमोनियाबाट भएको अस्पतालले पुष्टि गरेको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा.विनोद बिजुक्छेले प्रेस विज्ञप्ति जारी गरी रिजाललाई भाइरल निमोनिया रहेको जानकारी दिएका छन् । रिजाल भदौ १७ गते  ...more

प्रसुति गृह तथा स्त्रीरोग अस्पताल स्तरोन्नतिको पर्खाइमा
प्रसुति गृह तथा स्त्रीरोग अस्पताल स्तरोन्नतिको पर्खाइमा

काठमाडौँ  । थापाथलीस्थित परोपकार प्रसुति गृह तथा स्त्रीरोग अस्पतालको स्तरोन्नतिको पर्खाइमा छ । बिरामीको अत्यधिक चापलाई ध्यानमा राखेर अहिले रहेको ४१५ शैय्याबाट स्तरोन्नति गरी ७०० शैय्या पुर्‍याउन लागिएको हो । अस्पतालका निर्देशक श्रीप्रसाद अधिकारी बिरामीको चापलाई ध्यानमा राखेर शैय्या थपेर  ...more

चीनमा सरकारी कर्मचारीलाई आइफोन बोक्न प्रतिबन्ध
चीनमा सरकारी कर्मचारीलाई आइफोन बोक्न प्रतिबन्ध

काठमाडौं । चीनले सरकारी निकायमा कार्यरत अधिकारीहरूलाई एप्पलको आईफोन र अन्य विदेशी ब्राण्डका मोबाइल फोनहरू प्रयोग नगर्न निर्देशन दिएको छ । चीनले विदेशी प्रविधिमा निर्भरता घटाउन र साइबर सुरक्षा बढाउनमा जोड दिंदै गर्दा यो कदम चालेको हो । चीनले कुनै  ...more

परम्परागत सीप र पढाइ सँगसँगै
परम्परागत सीप र पढाइ सँगसँगै

तनहुँ । तनहुँको व्यास नगरपालिका-१० दुम्सीचौर स्थित भानु माध्यमिक विद्यालयले स्थानीयस्तरका परम्परागत सीप र पढाइलाई सँगसँगै सिकाउँदै आएको छ । दिनभरिको पढाइबाट थकित हुने विद्यार्थीलाई तनावमुक्त बनाउन अन्तिममा विभिन्न किसिमका मनोरञ्नात्मक र सीपमूलक शिक्षा दिन थालिएको छ । विद्यालयले सिक्दै  ...more

प्रसुतीगृह थापाथलीमा अब पाठेघरको क्यान्सरविरुद्ध खोप सेवा शुरु हुदैँ
प्रसुतीगृह थापाथलीमा अब पाठेघरको क्यान्सरविरुद्ध खोप सेवा शुरु हुदैँ

काठमाडौं । परोपकार मातृ तथा स्त्री अस्पतालका, महानिर्देशक डा.संगीता मिश्रले, महिलाको पाठेघरमा क्यान्सर गराउन सक्ने भाइरसविरुद्धको खोप सेवा शुरु गर्न लागिएको जानकारी दिएकी छिन् । परोपकार प्रसूती तथा स्त्रीरोग अस्पतालको ६४ औं वार्षिकोत्सव कार्यक्रममा उनले, अस्पतालले यही भदौ २७ गतेबाट  ...more

जनकपुरमा सयभन्दा बढी पसल बन्द, लिलाम सकार्नेहरु पनि भेटिँदैनन्
जनकपुरमा सयभन्दा बढी पसल बन्द, लिलाम सकार्नेहरु पनि भेटिँदैनन्

जनकपुरधाम ।  जनकपुरका पवन ठाकुरले विगत ४० वर्षदेखि सुनचाँदीको व्यापार गर्दै आउनुभएको छ । कुनै बेला उहाँको न्यू महालक्ष्मी ज्वेलर्समा ग्राहक भीड थामी नसक्नु हुन्थ्यो । दैनिक रु १०÷१२ लाखसम्मको व्यापार गर्न कुनै पर्व वा विवाहोत्सव पर्खिनु पर्दैनथ्यो । अहिले  ...more