गृहपृष्ठ बैंक/वित्त
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले आधा दर्जन शाखा थप गरेको छ । बैंकले ललितपुरको सानेपा, काठमाडौंको टोखा र तिलगङ्गा, भक्तपुरको च्यामासिङ, दाङको तुल्सीपुर र सिन्धुपाल्चोकको तातोपानी शाखा तथा तातोपानी भन्सार राजश्व संकलन काउन्टर उद्घाटन गरी कारोबार शुरु गरेको छ ...more
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीका ग्राहकहरुले एनआईसी एशिया बैंकको डिजिटल च्यानलमार्फत् बीमा प्रिमियम भुक्तानी गर्न सक्ने भएका छन् । हालैमात्र एनआईसी एशिया बैंक र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच सो सम्झौता भएको हो । सम्झौताबमोजिम सगरमाथा इन्स्योरेन्सका ग्राहकहरुले एनआईसी एशियाको मोबाइल बैकिङ्गलगायत ...more
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीहरुलाई लक्षित गरेर १ हजार रुपैयाँमा बचत खाता खोल्ने गरी विभिन्न सुविधासहित ‘प्रीमियम पेरोल म्यानेजमेन्ट खाता’ योजना ल्याएको छ । जसमा वार्षिक ६.५ प्रतिशतका दरले त्रैमासिकरुपमा ब्याज भुक्तानी हुनेछ । ग्राहकहरुले ७ लाख बराबरको आकस्मिक ...more
कुमारी बैंक लिमिटेडले बैंकिङ क्षेत्रको इतिहासमै बिल्कूलै फरक र नयाँ योजना ल्याएर कार्यान्वयनको चरणमा छ । ‘शुरु गरौं परिवारको सुरक्षाको संस्कार’ भन्ने नाराका साथ कुमारी बैंकले ल्याएको ‘कुमारी परिवार सुरक्षा बचत खाता’ बुबा वा आमाको नाममा बचत खाता खोल्दा परिवारका ...more
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना ‘समृद्धि’ बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र ...more
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बैदेशिक रोजगार व्यवसायीलाई बैंक ग्यारेण्टी उपलब्ध गराउने भएको छ । मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको विपे्रषणसँग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीहरुलाई सुविधा दिने उद्देश्य सहित हालै नेपाल सरकारले वैदेशिक रोजगार ऐन २०६४ लाई गरेको संशोधनबमोजिम ...more












