1100×100 Nabil Advert
नाडा र श्रम मन्त्रालयबीच तालिम र रोजगारीको सुनिश्चितताका लागि समझदारी पत्रमा हस्ताक्षर
नाडा र श्रम मन्त्रालयबीच तालिम र रोजगारीको सुनिश्चितताका लागि समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलिको प्रमुख आतिथ्यतामा आजदेखि काठमाडौंमा पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको शुभारम्भ भएको छ । सो सम्मेलन फागुन २७ गतेसम्म चालू रहनेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको उत्पादकत्व अभिबृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन  ...more

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजनाबारे नाडा र श्रम मन्त्रालयबीच छलफल
राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजनाबारे नाडा र श्रम मन्त्रालयबीच छलफल

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँग सिंहदरबारमा भेटवार्ता तथा छलफल गरेको छ । मन्त्रालयले यही फागुन २६ र २७ गते राजधानीमा राष्ट्रिय  ...more

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबाट विद्युतीय सवारी साधनका व्यवसायीहरुलाई ठूलो मर्का : नाडा
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबाट विद्युतीय सवारी साधनका व्यवसायीहरुलाई ठूलो मर्का : नाडा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनहरुको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरिने विषयले पेट्रोल-डिजेलबाट चल्ने सवारी साधनका लागि ठीकै भए पनि विद्युतीय  ...more

आरजेडएम ब्राण्डका १५ र १६ सिटर ईभी भ्यान भित्र्यो
आरजेडएम ब्राण्डका १५ र १६ सिटर ईभी भ्यान भित्र्यो

काठमाडौं । नेपाली बजारमा चीनको प्रसिद्ध कम्पनी शाङच आरजेडएम अटोद्वारा उत्पादित आरजेडएम ब्रान्डका १५ र १६ सिटर ईभी भ्यान भित्रिएका छन् । नेसनल मोटर्स र राठी ट्रेडिङले संयुक्त रुपमा आरजेडएम ब्राण्डका यी सवारी साधन नेपाल भित्र्याएका हुन् । एक कार्यक्रमका  ...more

नेपालको अटोमोवाइल क्षेत्रलाई बलियो बनाउन एनएभिटी र एनएडिएबीच सहमती
नेपालको अटोमोवाइल क्षेत्रलाई बलियो बनाउन एनएभिटी र एनएडिएबीच सहमती

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) र नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (एनएडिए) का प्रतिनिधिहरुबीच नेपालको अटोमोवाइल क्षेत्रमा कुशल श्रमिक र रोजगारीको बढ्दो माग पूरा गर्न तीन वटा क्षेत्रमा पारस्परिक सहकार्य गर्ने  ...more

राजस्व चुहावट कसुरमा मुद्दा दायर
राजस्व चुहावट कसुरमा मुद्दा दायर

लुम्बिनी। राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय बुटवलमार्फत बुटवल उपमहानगरपालिका–५ नेपालगञ्जरोडस्थित अलिम इन्टरप्राइजेजका सञ्चालक अलिम मियाँविरुद्ध राजस्व चुहावट कसुरमा मुद्दा दायर गरेको छ । विभागले अलिम इन्टरप्राइजेजका सञ्चालक मियाँले बिनास्रोतका भन्सार चोरीपैठारी गरिएका मालवस्तुको कारोबार गरी भन्सार महसुल, मूल्य अभिवृद्धि  ...more