1100×100 Nabil Advert
अटोमोबाइलमैत्री बजेट आएको छ : नाडा
अटोमोबाइलमैत्री बजेट आएको छ : नाडा

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को अटोमोबाइलमैत्री आएको नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले जनाएको छ । बजेट सार्वजनिक भएपछि नाडाले आफ्नो धारणा सार्वजनिक गर्दै भनेको छ- नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील एवं चलायमान बनाउन नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले विभिन्न मितिमा  ...more

नाडाको पहलमा व्यवसायजन्य शुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम कार्यक्रम सम्पन्न
नाडाको पहलमा व्यवसायजन्य शुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम कार्यक्रम सम्पन्न

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले इन्स्योर परियोजनासँगको सहकार्यमा २०८२ वैशाख २४ र २५ गते व्यवसायजन्य शुरक्षा र स्वास्थ्यसम्बन्धी दुई दिने तालिम कार्यक्रम ललितपुरमा सफलतापूर्वक सम्पन्न गरेको छ । सो तालिमले अटोमोबाइल वर्कशपहरुमा शुरक्षा, स्वास्थ्य र कल्याण सम्बन्धी चेतना  ...more

नाइमाद्वारा साउनमा नेपाल मोबिलिटी एक्स्पो आयोजना गर्ने घोषणा
नाइमाद्वारा साउनमा नेपाल मोबिलिटी एक्स्पो आयोजना गर्ने घोषणा

काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) आगामी साउनमा नेपाल मोबिलिटी एक्स्पो आयोजना गर्ने घोषणा गरेको छ । आज नाइमाको औपचारिक शुभारम्भ कार्यक्रममा सो घोषणा गरिएको हो ।   संस्थाको अध्यक्ष रितु सिंह वैद्यले नाइमाले नेपालको अटोमोबाइल र  ...more

दुवै स्वतन्त्र संस्था नाडा र नाइमा सवारी साधन क्षेत्रको समग्र विकासप्रति प्रतिबद्ध
दुवै स्वतन्त्र संस्था नाडा र नाइमा सवारी साधन क्षेत्रको समग्र विकासप्रति प्रतिबद्ध

काठमाडौं । नेपाल नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले लामो समयदेखि नेपालका अटोमोबाइल व्यवसायीहरूलाई समेट्ने साझा संस्था भएर काम गर्दै आएको छ । नेपालको अटोमोबाइल क्षेत्रको समग्र पर्वद्धन, नीति निर्माणमा सहकार्य, तथा व्यापार तथा व्यवसायलाई सहज बनाउने काममा नाडा सधैं सक्रिय  ...more

देशमै उद्योग व्यवसाय गरेर आय आर्जन गर्न सकिने वातावरण निर्माणका लागि आग्रह
देशमै उद्योग व्यवसाय गरेर आय आर्जन गर्न सकिने वातावरण निर्माणका लागि आग्रह

काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले माननीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले भारतिय मालवाहक साधनहरुको नेपालमा निर्वाध प्रवेशले नेपालका मालवाहक साधनहरुको  ...more

नाडा अटो शो २०२५ को रजिष्ट्रेशन खुल्यो
नाडा अटो शो २०२५ को रजिष्ट्रेशन खुल्यो

काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालद्वारा २०८२ भाद्र ३ देखि ८ गतेसम्म १७औं संस्करणको नाडा अटो शो २०२५ आयोजना गरिने भएको छ । काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीको लागि २०८१ फाल्गुन २७ देखि चैत्र ४ गतेसम्म  ...more