गृहपृष्ठ अटाे
काठमाडौं । नेपालमा काईई इलेक्ट्रिक गाडीको आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालि र लक्ष्मी ई-मोबिलिटीले आफ्नो प्रमुख मोडल काईई एक्स३ प्रो ईभी (फ्ल्यागशिप टप भेरियन्ट) मा ‘बब्बाल अफर’ नामक विशेष छुट योजना सार्वजनिक गरेका छन्। यो सीमित अवधिको अफर अन्तर्गत गाडीको ...more
काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधि मण्डलले यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलसँग भेटगरी सो विभागले ल्याउन लागेको सवारी साधन आयात उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा विस्तृत छलफल गरेको छ । उक्त छलफलमा विशेषगरी ...more
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा)ले “नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५” गर्ने भएको छ । त्यसको तयारीको बारेमा जानकारी गराउँदै एक्स्पोमा ३५वटा नयाँ सवारी साधनहरु लन्च हुने जनाएको छ । आयोजक नाइमाले सोमबार पत्रकार सम्मेलन ५० भन्दा ...more
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०८२/८३ को मौद्रिक नीतिले सो क्षेत्रलाई गम्भीरतापूर्वक नलिएको आरोप लगाएको छ । नाडाले भनेको छ- मौद्रिक नीति हामी अटोमोवाइल व्यवसायीहरुको अपेक्षा गरेको भन्दा धेरै टाढा रहेको हामीले महशुस ...more
काठमाडौं । मौद्रिक नीति निराशाजनक भएको नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले जनाएको छ । नाइमाका अध्यक्ष ऋतुसिंह वैद्यले भन्नुभएको छ– अटोमोबाइल क्षेत्रको दीर्घकालीन सुधार र सन्तुलित विकासका लागि हामीले विशेषतः कर्जा अनुपात व्यवस्थालाई अन्तर्राष्ट्रिय मापदण्ड, सवारीको प्रकृति र ...more
काठमाडौं । नेपाल सरकारद्वारा संघीय संसदमा पेश गरिएको आर्थिक वर्ष २०८२-८३ को बजेट वक्तव्यमा अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि गरिएको सकारात्मक प्रावधान तथा प्रवन्धका लागि नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) नेपाल सरकारलाई हार्दिक धन्यवाद दिंदै ...more













