1100×100 Nabil Advert

गृहपृष्ठ ताजा खबर

लघुवित्त सेवाको प्रभाव र नेपाली अर्थतन्त्रमा यसको भूमिका
लघुवित्त सेवाको प्रभाव र नेपाली अर्थतन्त्रमा यसको भूमिका

लघुवित्तीय सेवाको संस्थागत विकासको शुरुवात सन् १९७० को दशकमा दक्षिण एसियाली राष्ट्र बंगलादेशबाट भएको पाइन्छ । बंगलादेशमा बिना धितो कर्जाबाट शुरुवात गरिएको लघुवित्त सेवा हाल ग्रामीण बैकिङ्ग पद्धतिको अवधारणाको रुपमा संसारभर प्रचलित छ । सामान्य अर्थमा गरिब समुदायलाई प्रदान गरिने...

गाउँकै जग्गा धितोमा राखेर मेगा बैंकबाट १० लाखसम्म ऋण पाइने
गाउँकै जग्गा धितोमा राखेर मेगा बैंकबाट १० लाखसम्म ऋण पाइने

काठमाडौं । हलोदेखि हाइड्रोसम्मको नारा लिएर स्थापित मेगा बैंक नेपाल लिमिटेडले गाउँकै जग्गा धितोमा लिएर १० लाख रुपैयाँसम्म शाखारहित सेवामार्फत् ‘मेगा सरल कर्जा’ लगानी गर्ने भएको छ । पर्वत जिल्लाको कुश्मा नगरपालिकाको ज्ञादीमा शाखारहित बैकिङ्ग सेवा शुरुवात गरेको मेगा बैंकले...

जनता बैंकमा अनलाइनबाटै खाता खोल्न सकिने
जनता बैंकमा अनलाइनबाटै खाता खोल्न सकिने

विश्व बजारमा प्रविधिले मारेको फड्कोसँगै नेपालका बैंक, वित्तीय कारोबार गर्ने संस्थाहरुले सूचना प्रविधिको भरपुर उपयोग गर्न थालेका छन् । सूचना प्रविधिको महत्वलाई आत्मसात गर्दै सहज र सुलभ रुपमा आमनागरिकसम्म सजिलै बैकिङ्ग पहुच पुरयाउने उद्देश्यले जनता बैंक नेपाल लिमिटेडले अनलाइनबाटै खाता...

कैलाश विकास बैंकले शेयरधनीलाई १७ प्रतिशत लाभांश दिने
कैलाश विकास बैंकले शेयरधनीलाई १७ प्रतिशत लाभांश दिने

काठमाडौं । कैलाश विकास बैक लिमिटेडले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले उक्त लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ । आगामी...

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिईओ ज्ञवालीले न्यूयोर्कको राष्ट्रसंघ भवनमा नेपालको पुनर्निर्माणसम्बन्धी प्रस्तुति दिने
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिईओ ज्ञवालीले न्यूयोर्कको राष्ट्रसंघ भवनमा नेपालको पुनर्निर्माणसम्बन्धी प्रस्तुति दिने

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशील ज्ञवाली अमेरिकामा हुने एक कार्यक्रममा सहभागी हुन अमेरिका जाँदैछन् । सिईओ ज्ञवालीले संयुक्त राष्ट्रसंघको महासभाको सन्दर्भमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको भवनमा आयोजना हुने ‘विपदपश्चात्को आवश्यकता आँकलन र पुनर्निर्माण तथा पुनस्र्थापना योजना’...

जनता बैंकद्वारा विद्यालयलाई शैक्षिक सामाग्री प्रदान
जनता बैंकद्वारा विद्यालयलाई शैक्षिक सामाग्री प्रदान

जनता बैंक नेपाल लिमिटेडबाट लमजुङको बेशीसहर नगरपालिका–१, रामचोक बेशीमा अवस्थित श्री बाल विकास आधारभूत विद्यालयलाई प्रोजेक्टर हस्तान्तरण गरिएको छ । विद्यालयमा आयोजित एक कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीले उक्त सामाग्री विद्यालय व्यवस्थपन समितिका अध्यक्ष प्रेम सेढाईलाई हस्तान्तरण गरेका...