गृहपृष्ठ विविध
ताप्लेजुङ । मधेश आन्दोलनको नाममा दंगा फैलाएर कैयौंको ज्यान गुमाउन उक्साउने राजेन्द्र महतो यतिबेला पाथीभरामा निर्माणाधीन अवस्थामा रहेको केवलकारलाई रोक्ने अभियानमा लागेकाहरुलाई उक्साउन पुगेका छन् । यसरी स्थानीयहरुलाई उक्साउने काममा पुगेका महतोलाई ताप्लेजुङबासीले कालोझण्डाले स्वागत गरे । पवित्र तीर्थस्थलमा पुगेर ...more
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-९ सिसैयाका सिद्धराज सार्कीले भाडामा जग्गा लिएर व्यावसायिक तरकारीखेती गर्दै आउनुभएको छ । दुई दशकदेखि तरकारीखेती गर्दै आउनुभएका उहाँले डेढ बिघा जग्गा भाडामा लिनुभएको छ । वर्षमा सार्कीले रु सात लाख बढीको तरकारी बिक्री गरी गतिलो आम्दानी ...more
इलाम । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा इलामको सूर्योदय नगरपालिका देशभरका पालिकामध्ये दोस्रो भएको छ । गत वर्ष जिल्लाको उत्कृष्ट भएको सूर्योदय यस वर्ष पनि ८० दशमलव दुई अङ्क प्राप्त गरी जिल्लामा उत्कृष्ट हुँदै सात सय ५३ ...more
कतार । कतारमा रहनुभएका व्यवसायीहरुको साझा संस्था नेपाल व्यवसायी संघ कतारले आफ्नो छैठौं वार्षिक साधारण सभा सम्पन्न गर्दै नेपालमा लगानी भित्र्याउने उद्देश्यसहित लगानी प्रवर्द्धन उपसमितिसमेत गठन गरेको छ । संघका अध्यक्ष महेन्द्रप्रसाद चम्लागाईंको अध्यक्षतामा भएको साधारण सभा तथा २०२४–२८ कार्यकालको ...more
काठमाडौं। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को जिल्ला शाखा काठमाडौंको अध्यक्षमा भीम बहादुर लामा निर्वाचित भएका छन् । आइतबार काठमाडौंमा सम्पन्न फोनिजको ७ औ जिल्ला अधिवेशबाट लामा अध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै फोनिजको उपाध्यक्षमा सुदिना श्रेष्ठ निर्वाचित भएकी छिन् ...more
आज १० डिसेम्बर अर्थात ७६औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस । संयुक्त राष्ट्रसंघको महासभाबाट मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मृतिमा प्रत्येक वर्ष डिसेम्बर १० मा विश्वभर यो दिवस मनाउने गरिन्छ । यस वर्ष 'Our Rights, Our Future, Right Now' ...more












