1100×100 Nabil Advert
मधेसमा सङ्कटसँगै बढ्यो सुनकोशी मरिणको औचित्य
मधेसमा सङ्कटसँगै बढ्यो सुनकोशी मरिणको औचित्य

पर्सा । मुलुकको अन्न भण्डारको रुपमा परिचित तराई-मधेस अहिले सुक्खाग्रस्तको सङ्कटबाट गुज्रिरहेको छ । पर्याप्त मात्रामा अकासेपानी नपरेपछि यहाँका कतिपय जिल्लामा धानको रोपाइँ हुन सकिरहेका छैनन् । रोपाइँ भएका ठाउँमा पनि अत्यधिक चर्काे गर्मीले रोपो जोगाउन समेत यहाँका कृषकलाई धौधौ  ...more

एक सय रोपनीमा अकबरे खुर्सानीखेती
एक सय रोपनीमा अकबरे खुर्सानीखेती

तनहुँ । तनहुँको भिमाद नगरपालिका-९ को भानुमति जौपानीको १०० रोपनी क्षेत्रफलमा सामूहिक अबकरे खुर्सानीखेती सुरु गरिएको छ । मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषक समूहमार्फत अकबरे खुर्सानीखेती गरिएको भानुमति कृषक समूहका अध्यक्ष इमान थापाले जानकारी दिनुभयो ।   कृषि उत्पादन बढाई वडा  ...more

कोरोनासँगै सुस्ताएका भेडेटारका होटलहरु स्काइ वाक टावरले ल्यायो लयमा
कोरोनासँगै सुस्ताएका भेडेटारका होटलहरु स्काइ वाक टावरले ल्यायो लयमा

धनकुटा । गत साउनबाट यहाँको पर्यटकीय नगरी भेडेटारमा सञ्चालनमा आएको स्काई वाक टावरले यहाँका होटल व्यवसायलाई राहत प्रदान गरेको छ । कोरोना महामारी र आर्थिक मन्दीसँगै सुक्दै गएको भेडेटारका होटल व्यवसाय टावर सञ्चालनमा आएसँगै सुधारोन्मूख रहेको व्यवसायीहरुको भनाइ छ ।  ...more

खोटाङलाई ‘बाँसको राजधानी’का रूपमा पहिचान दिलाउन पहल गर्ने
खोटाङलाई ‘बाँसको राजधानी’का रूपमा पहिचान दिलाउन पहल गर्ने

खोटाङ । बाँसको सङ्ग्रहालय स्थापना गरेर खोटाङलाई ‘बाँसको राजधानी’का रूपमा पहिचान दिलाउन पहल गर्ने निर्णय गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा सम्पन्न प्रथम राष्ट्रिय बाँस सम्मेलनले जारी गरेको घोषणापत्रमा यस्तो निर्णय समेटिएको हो ।   तीन दिनसम्म सञ्चालन  ...more

कोरोना महामारीकालमा फुरेको जुक्तिले वार्षिक ३० लाख आम्दानी गर्दै मुक्ति विष्ट
कोरोना महामारीकालमा फुरेको जुक्तिले वार्षिक ३० लाख आम्दानी गर्दै मुक्ति विष्ट

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका-१० जनागालका मुक्ति विष्टलाई अहिले स्ट्रबेरी फल टिप्न र बजार पठाउन भ्याइनभ्याइ छ । पछिल्ला दुई वर्षदेखि रू ३० लाखको हाराहारीमा आम्दानी गरिरहनुभएको विष्ट हाल जनागाल र नुवाकोटको ककनीमा स्ट्रबेरीको रेखदेख गर्नमा व्यस्त हुनुहुन्छ । करिब चार  ...more

नेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन
नेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रिक्त पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रयोजनका लागि तीन सदस्यीय समिति गठन गरिएको छ ।   उपप्रधानमन्त्री एवं अर्थमन्त्रीस्तरीय निर्णयअनुसार समिति गठन भएको मन्त्रालयले जनाएको छ ।  ...more