1100×100 Nabil Advert

गृहपृष्ठ अर्थ राजनीति

अग्रवालसहित शेयर बजारका लगानीकर्ता एमालेमा प्रवेश
अग्रवालसहित शेयर बजारका लगानीकर्ता एमालेमा प्रवेश

काठमाडौं । शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल नेकपा (एमाले)मा प्रवेश गरेका छन्। आज (शनिबार)  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अग्रवालसहित शेयर बजारका लगानीकर्ताहरुलाई एमालेमा प्रवेश गराएका हुन् । एमाले अध्यक्ष ओलीले पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा अग्रवालसहित सयौंको संख्यामा  ...more

उपभोगमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्नुपर्नेमा अर्थमन्त्री खनालको जोड
उपभोगमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्नुपर्नेमा अर्थमन्त्री खनालको जोड

काठमाडौ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशका बैंक तथा वित्तीय संस्थामा अध्ययन-अनुसन्धानको संस्कृति कमजोर रहेकाले लगानीको सही क्षेत्र पहिचान हुन नसकेको बताउनुभएको छ । राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले वित्तीय सेवा प्रदायक संस्थाले अध्ययन-अनुसन्धान नगर्दा  ...more

दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस्ः अध्यक्ष ढकाल
दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस्ः अध्यक्ष ढकाल

नुवाकोट । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै राजनीतिक दललाई आफ्ना चुनावी घोषणापत्रमा अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रले अघि सारिरहेका एजेण्डालाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ ।   नुवाकोटको विदुरमा आयोजित नुवाकोट महोत्सवको आज उदघाटन गर्दै उहाँले मुलुक  ...more

नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघ्यो
नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघ्यो

काठमाडौं । नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को सुरु हुँदा कूल सार्वजनिक ऋण रु २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा पुस मसान्तसम्ममा रु एक खर्ब ३२ अर्ब ३४ करोड थप वृद्धि भई  ...more

आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी
आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया अघि बढेको छ । आगामी आर्थिक वर्षको बजेटका लागि सम्भावित स्रोत खोज्ने र खर्चको सीमा निर्धारण गर्नेगरी राष्ट्रिय स्रोत अनुमान समितिले काम थालिसकेको राष्ट्रिय योजना आयोगले जनाएको छ ।    ...more

भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल
भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको बताउनुभएको छ । यहाँ आज भूगोल पार्कमा आयोजना गरिएको २८औँ भूकम्प स्मृतिसभामा उहाँले विपद्को सामना गर्न अन्तरसरकार समन्वय बढाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।   गृहमन्त्री अर्यालले स्थानीय सरकारबाट भएका  ...more