गृहपृष्ठ अर्थ राजनीति
काठमाडौं । नेकपा एमालेका सांसद् गोकुल बास्कोटाले शहरको व्यवस्थित निर्माण र विकासमा राज्यको ध्यान जानु पर्ने बताएका छन् । संसद्मा बजेटको मन्त्रालयगत विनियोजनमाथिको छलफलमा भाग लिदैं सांसद् बास्कोटाले पुराना शहरको मौलिकता र उनीहरुको जीवन शैलीमाथिको अतिक्रमणलाई जोगाउन भित्री शहरहरुको बारेमा ...more
काठमाडौं । नेपाल उद्योग परिसंघले नवनियुक्त मुख्य सचिव डा. बैकुण्ठ अर्यालसँग भेटवार्ता गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आज नवनियुक्त मुख्य सचिव अर्यालसँग भेट गरी बधाई तथा शुभकामना दिदै विद्यमान अर्थतन्त्रका विषयमा छलफल गरेको हो । ...more
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले आन्तरिक कृषि उत्पादक किसानलाई संरक्षण गर्न आयातित वस्तुमा कर लगाइएको बताउनुभयो । बिहीबार अर्थ मन्त्रालयमा अर्थमन्त्रीलाई आयातित आलु, प्याज तरकारीमा कर लगाएर नेपालमा कृषि उत्पादन गर्न सहज वातावरण बनाएकोप्रति आभार प्रकट गर्न पुगेको नेपाल कृषि ...more
काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख भूमीराम शर्माले विनिमयदरको उतारचढावले वाह्य ऋणमाथि चाप बढेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको अर्थ संवाद कार्यक्रममा बोल्दै उनले पछिल्लो समय डलरको निरन्तर वृद्धिले नेपाललाई वाह्य ऋणको दबाब बढेको ...more
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेटमा रहेका केही पुराना प्रवृति आफूले रोक्न नसकेको स्वीकार गरेका छन् । बजेटमाथि राष्ट्रिय सभामा सांसद्हरुले उठाएका प्रश्नहरुको जवाफ दिंदै अर्थमन्त्री महतले कनिका छर्ने पुरानो चलनलाई आफूले बजेटमा नै स्वीकार गरेको बताएका छन् । ...more
काठमाडौं । अर्थमन्त्री प्रकाश शरण महतले इमान्दार भएर काम गर्दा पनि आफूमाथि प्रश्न उठाइएको दाबी गरेका छन् । बजेट निर्माणका क्रममा विचौलिया छिराएको आरोपबारे सदनलाई जवाफ दिने क्रममा उनले आफूले इमान्दार भएर राष्ट्रको पक्षमा काम गरेको तर एउटा संचार माध्यमले ...more













