गृहपृष्ठ शिक्षा/स्वास्थ्य
काठमाडौं । प्राकृतिक र आधुनिक पद्धतिले उपचार गर्ने पद्धतिसहित निर्भाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टर सञ्चालनमा आएको छ । काठमाडौंको लाजिम्पाटमा सञ्चालनमा आएको यो वेलनेस सेन्टरको नेपालका लागि मलेसियाली दूतावासका चार्ज डे अफेयर्स मोहम्मद फिर्दोस अजमानले उद्घाटन गरे । शहरी जीवनमा ...more
लुम्बिनी । लुम्बिनी प्रादेशिक अस्पतालले विशेषज्ञ सेवासहितको सेवा प्रदान गर्दै आएको छ । यस अस्पतालमा बहिरङ्ग (ओपिडी) विभागमा दैनिक बिरामीको परीक्षण र उपचार गर्ने क्षमता पाँच सय जति रहेको छ । तर यहाँ दैनिक दुई हजार पाँच सयसम्म बिरामी उपचारका ...more
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले शिक्षा र स्वास्थ्य क्षेत्रको विकास नभई राष्ट्रको विकास सम्भव नभएको बताएका छन् । राष्ट्रिय जनसंख्या सम्मेलन २०८० लाई काठमाडौंमा सम्बोधन गर्दै उनले, शिक्षा र स्वास्थ्य क्षेत्रको विकास भौतिक निमार्णसँग होईन मानवीय ...more
मकवानपुर । मकवानपुरमा चिकित्सक कुटपिटको घटनाको विरोधमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरिएको छ । गत बुधबार हेटौँडा उपमहानगरपालिका-१ स्थित सन्चो अस्पतालमा डा विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको घटनाको विरोधमा सबै स्वास्थ्य सेवा बन्द गरिएको हो । उपचार ...more
लुम्बिनी । लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालित सुरक्षित मातृ स्वास्थ्य कार्यक्रम सेवाग्राहीका लागि प्रभावकारी देखिएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत उक्त कार्यक्रम करिब १५ वर्षदेखि अस्पतालमा सञ्चालन हुँदै आएको छ । कार्यक्रमअन्तर्गत गर्भवतीको नियमित स्वास्थ्य जाँच, उनीहरूका लागि ...more
चितवन । चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र आफन्तले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग अस्पतालमा हुने गरेका समस्या राखेका छन् । उनीहरूले मङ्गलबार अस्पताल निरीक्षण गर्न पुग्नुभएका मन्त्री बस्नेतलाई अस्पतालको प्रशासन कार्यालय अगाडि भेटेर समयमा ...more













