1100×100 Nabil Advert

गृहपृष्ठ शिक्षा/स्वास्थ्य

उत्कृष्ट विद्यार्थीलाई एक लाख पुरस्कार
उत्कृष्ट विद्यार्थीलाई एक लाख पुरस्कार

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने छात्रछात्रालाई नगद पुरस्कार वितरण गरेको छ । गाउँपालिकाभरिको सामुदायिक विद्यालयबाट शैक्षिकसत्र २०७९ मा एसइई दिएकामध्ये उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने एक-एक छात्रछात्रालाई रु एक लाखका दरले  ...more

गाउँ–गाउँमा सुविधा सम्पन्न विद्यालय, विद्यार्थी भने घट्दै
गाउँ–गाउँमा सुविधा सम्पन्न विद्यालय, विद्यार्थी भने घट्दै

रामेछाप । रामेछापमा २०७२ सालको विनाशकारी भूकम्पले भत्काएका सबै विद्यालयका नयाँ भवन बने । २०७२ सालमा भूकम्प जाँदा जिल्लामा ४ सय १९ वटा विद्यालय थिए । ती मध्ये अधिकांश विद्यालयका कच्ची भवन थिए । तर अहिले सञ्चालनमा रहेका केही बाहेक  ...more

स्वास्थ्यमन्त्रीको आग्रहमा चिकित्सा शिक्षा सरोकार समितिले तोड्यो अनशन, ३८ दिनदेखिको आन्दोलन स्थगित
स्वास्थ्यमन्त्रीको आग्रहमा चिकित्सा शिक्षा सरोकार समितिले तोड्यो अनशन, ३८ दिनदेखिको आन्दोलन स्थगित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले, माग पुरा गर्ने आश्वासन दिएपछि, चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपालले आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्कालको लागि फिर्ता लिएको छ । विगत ३८ औं दिनदेखि १४ सूत्रीय माग राखेर २५ वटा संस्थागत  ...more

पोखरामा बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा
पोखरामा बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा

कास्की । पोखरा महानगरपालिकाका दुई वडाले संयुक्तरूपमा बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन् । पोखरा महानगरपालिका-१६ र १९ ले वडावासीका लागि एम्बुलेन्स सेवा प्रदान गर्न एम्बुलेन्स सेवा प्रदायक संस्था नव आदर्श सामुदायिक विकास समाज तथा मातृशिशु मितेरी अस्पतालसँग  ...more

बाल्यकालमा घोडचडी र पौडीको सौखिन थिएँ : राष्ट्रपति पौडेल
बाल्यकालमा घोडचडी र पौडीको सौखिन थिएँ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडचडी र पौडी खेल्नु आफ्नो बाल्यकालको सौख रहेको बताएका छन् ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपतिसँग बालबालिका विषयक शीतल निवासमा आइतबार आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले आफ्नो बाल्यकालको अनुभव  ...more

नेपाल र भारतका उत्कृष्ट स्त्रीरोग, निसन्तान एवं ल्याप्रोस्कोपी विशेषज्ञहरुको वृहत सम्मेलन सम्पन्न
नेपाल र भारतका उत्कृष्ट स्त्रीरोग, निसन्तान एवं ल्याप्रोस्कोपी विशेषज्ञहरुको वृहत सम्मेलन सम्पन्न

काठमाडौं । आजभोलि महिलाहरुमा पाठेघरको समस्या दिनानुदिन बढ्दै गईरहेको छ । अस्वस्थकर खानपिन, वंशाणु, हर्र्मोन आदिले गर्दा अस्पतालमा पाठेघर सम्बन्धि समस्याको उपचारका लागि लामो लाईन हुने गरेको छ । समुदायमा जनचेतनाको कमी, ग्रामीण क्षेत्रको अस्पतालमा आधुनिक उपकरणको कमी, दक्ष चिकित्सकको  ...more