गृहपृष्ठ समाचार
पर्वत । कुनै पनि राजनीतिक पदमा निर्वाचित भएपछि वा नियुक्त भएपछि कृषि पेसालाई चटक्कै छाडेका उदाहरण थुप्रै भेट्न सकिन्छ । तर पर्वतको फलेवास नगरपालिकाका उपप्रमुख शोभाकुमारी क्षेत्रीले राजनीति र जनप्रतिनिधिसँगै आफ्नो कृषि पेसालाई समेत निरन्तरता दिनुभएको छ । फलेवास नगरपालिका-१० ...more
म्याग्दी । बेनी नगरपालिका वडा नं २ बगरफाँटमा रहेको कोप्रे झरनामा पर्यटकहरूको सुविधाका लागि ‘पार्क’को निर्माण कार्य सुरु भएको छ । निर्माणाधीन उक्त पार्कलाई ‘लभ्ली पार्क’ नामकरण गरिएको छ । सदरमुकाम बेनी बजार नजिकको कोप्रे झरनामा पर्यटकको आगमन बढ्दै गएपछि ...more
काठमाडौं । नेपाली ई-कमर्स प्लेटफर्म बिजबजार लिमिटेडले उत्सव ढकाललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ। कम्पनीले आफ्नो दीर्घकालीन रणनीतिक योजना, डिजिटल व्यापारको मजबुतीकरण र व्यवसाय विस्तारलाई गति दिन ढकालको नेतृत्वमा नयाँ चरण आरम्भ गरेको छ। बिजबजारको नेतृत्व सम्हाल्दै ढकालले ...more
म्याग्दी । नदी कटान र बाढी नियन्त्रण गर्न म्याग्दीको बेनी नगरपालिका-४ सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण भएको छ । चालु आर्थिक वर्ष २०८१ /८२ मा सङ्घीय र प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट म्याग्दी नदी किनारको फरकफरक ठाउँमा सिँचाइ तथा ...more
काठमाडौं । बक्स अफिस इन्टरनेसनल ग्रुपको आयोजना तथा ग्लोबल एक्ट्रेस फेडेरेशन (विश्व कलाकार महासंघ)को सहकार्यमा थाइल्यान्ड, मलेसिया, सिंगापुर र श्रीलंकाको दुई हप्ताको अन्तर्राष्ट्रिय कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । वैशाखको १९ गते शुक्रबारदेखि शुरु भएको बक्स अफिस अन्तर्राष्ट्रिय इभेन्ट ...more
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले दीर्घकालिन कृषि विकास योजना र रणनीति बनाउन शुरु गरेको छ । बसाईसराईको कारण गाउँको उर्वर जमिन बाँझै हुने अवस्था पुगेको भन्दै यसको रोकथामका लागि दीर्घकालिन योजना बनाउन शुरु गरेको नगर प्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो ...more













