1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

नर्सरीबाटै वार्षिक चालीस लाख आम्दानी गर्दै युवा व्यवसायी अधिकारी
नर्सरीबाटै वार्षिक चालीस लाख आम्दानी गर्दै युवा व्यवसायी अधिकारी

सुनसरी । इटहरीका सफल उद्यमी केदार अधिकारी फूल र बिरुवाको व्यवसायमार्फत आत्मनिर्भर बन्नुभएको छ । बाल्यकालदेखि नै बोटबिरुवासँगको माया बोकेका उहाँले पुख्र्यौली पेसालाई निरन्तरता दिँदै २०४३ सालमा इटहरी उपमहानगरपालिका-६ मा ‘पशुपति नर्सरी’ स्थापना गर्नुभयो । सुरुआतमा करिब रु दुई लाख  ...more

भव्य बन्यो मिठाई व्यवसायी कप २०८२
भव्य बन्यो मिठाई व्यवसायी कप २०८२

काठमाडौं । बक्स अफिस इन्टरनेसनल ग्रुपले हरेक व्यवसायलाई फुटबलको माध्यमबाट युवा पुस्ता र जनस्तरमा पुर्‍याउन एक बर्षमा करिब ५३ वटा विभिन्न प्रतियोगिता सञ्चालनमा ल्याएको छ । यसै सन्दर्भमा राजधानीको इलाइट फुटसलमा बक्स अफिस नेपाल मिठाई व्यवसायिक प्रमोशन कप २०८२ कार्यक्रम  ...more

मुस्ताङ भ्रमण गर्ने पर्यटकका लागि मुस्ताङको मार्फा गाउँ निकै चर्चित
मुस्ताङ भ्रमण गर्ने पर्यटकका लागि मुस्ताङको मार्फा गाउँ निकै चर्चित

मुस्ताङ । अचेल मुस्ताङ भ्रमण गर्ने पर्यटकका लागि मुस्ताङको मार्फा गाउँ निकै चर्चित छ । दुई वर्षअघि गुमनाम जस्तै रहेको मार्फा पछिल्लो समय पर्यटकको उपस्थिति बढेसँगै यसको चर्चा परिचर्चा चुलिन थालेको हो । ‘क्या राम्रो स्याउबारी मार्फा गावैमा’ बोलको गीतका  ...more

देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको प्रभाव : बाढी र हिमपातको सम्भावना
देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको प्रभाव : बाढी र हिमपातको सम्भावना

काठमाडौ । हाल देशका देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव परेकाले विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै देशमा पश्चिमी वायुको सक्रिय प्रभाव छ भने अरब सागरमा बनेको  ...more

कमलामा १४ वर्षदेखि पुल अलपत्र, काठेपुल तरेबापत २० रुपैयाँ शुल्क
कमलामा १४ वर्षदेखि पुल अलपत्र, काठेपुल तरेबापत २० रुपैयाँ शुल्क

सिरहा । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला नदीमा पुल निर्माण सुरु भएको १४ वर्ष बितिसक्दा पनि काम अलपत्र छ । पुल नबन्दा सिरहा र धनुषावासी नदी तर्नका लागि स्थानीय युवाको सक्रियतामा बनाइएको कामचलाउ काठेपुलको सहारा लिन बाध्य छन्  ...more

तथ्यमा आधारित भएर सुरक्षा प्रवन्ध गर्नुपर्‍यो : गृहमन्त्री अर्याल
तथ्यमा आधारित भएर सुरक्षा प्रवन्ध गर्नुपर्‍यो : गृहमन्त्री अर्याल

जनकपुरधाम । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार गठन भएसँगै सुरक्षाको अवस्था सामान्य हुँदै गएको बताउनुभएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा भएको सुरक्षा समन्वय बैठकलाई सम्बोधन गर्दै उहाँले जेनजी पुस्ताको अगुवाइमा भएको प्रदर्शनपश्चात् बिग्रेको  ...more