1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

बीमा कम्पनीहरूको संरक्षण र विकास गर्न प्राधिकरण सजग छ : अध्यक्ष सिलवाल
बीमा कम्पनीहरूको संरक्षण र विकास गर्न प्राधिकरण सजग छ : अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणले जारी गरेका निर्देशिकाहरू पालना गर्नु बीमा कम्पनीहरूको कर्तव्य मात्र नभई दायित्व समेत भएको बताउनुभएको छ ।   नेपाल बीमा प्राधिकरणबाट काठमाडौंमा आयोजित निर्जीवन बीमा कम्पनीहरूसँगको अन्तरक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष सिलवालले  ...more

ओली सरकार आएदेखि नै देशमा अव्यवस्थित प्रणालीको प्रवेश भयो : मन्त्री महत
ओली सरकार आएदेखि नै देशमा अव्यवस्थित प्रणालीको प्रवेश भयो : मन्त्री महत

काठमाडौं । अर्थमन्त्री प्रकाश शरण महतले नेकपा एमालेको सरकार आएदेखि नै देशमा अव्यवस्थित प्रणालीको प्रवेश भएको आरोप लगाएका छन् । काठमाडौंमा आयोजित नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं. ३ (२) प्रदेश कार्यसमितिले आयोजना गरेको प्रदेश सम्मेलन कार्यक्रममा मन्त्री महतले एमाले अध्यक्ष  ...more

साना करदातालाई सहुलियत
साना करदातालाई सहुलियत

काठमाडौं । सरकारले साना करदातालाई मुल्य अभिवृद्धि कर (भ्याट) मा सहुलियत दिएको छ । यसअघि वार्षिक रु.एक करोडसम्म कारोबारको विवरण मासिकरुपमा बुझाउनु पर्ने गरिएकोमा सरकारले चार महिनाको समय दिएको हो । आन्तरिक राजस्व विभागले आज एक सूचना जारी गर्दै साना  ...more

नेपाल विद्युत् प्राधिकरणको गुणस्तरीय र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउने चुनौती
नेपाल विद्युत् प्राधिकरणको गुणस्तरीय र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउने चुनौती

काठमाडौ । मुलुकलाई ऊर्जामा आत्मनिर्भर बनाउँदै आम उपभोक्तालाई नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराई स्वदेशमा खपत हुन नसकी बढी भएको विद्युत् निर्यात गर्ने दिशामा नेपाल विद्युत् प्राधिकरण क्रियाशील भएर लागेको छ । लोडसेडिङको अन्त्य, भारतमा विद्युत् निर्यात तथा  ...more

सेवा प्रवाहमा सबै तहका कर्मचारीको समान दायित्वः मन्त्री शर्मा
सेवा प्रवाहमा सबै तहका कर्मचारीको समान दायित्वः मन्त्री शर्मा

प्युठान । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सबै तहका कर्मचारीले राज्य सञ्चालनमा समान दायित्व महसुस गरेर सेवा प्रवाहमा ध्यान दिनुपर्ने बताएका छिन् । प्युठानको सदरमुकाम खलंगामा आयोजित सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरुसँगको भेटघाटमा मन्त्री शर्माले सुशासनको सवालमा एउटा  ...more

जलवायु परिर्वतनको विषय १६ औं योजनामा नसमेटिएको प्रति सरोकारवालाको असन्तुष्टि
जलवायु परिर्वतनको विषय १६ औं योजनामा नसमेटिएको प्रति सरोकारवालाको असन्तुष्टि

काठमाडौं । राष्ट्रिय योजना आयोगले तयार गरेको १६ औं योजनामा जलवायु परिवर्तनको विषय नसमेटिएको भन्दै सरोकारवालाले असन्तुष्टि जनाएका छन् । दिगो विकास तथा सुशासन समितिमा जलवायु परिवर्तन र यसले पुर्‍याएको असर र प्रभाव न्युनीकरणको तयारीबारे भएको छलफलमा सरोकारवालाले १६ औं  ...more