1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते हुने
संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते हुने

काठमाडौं । सभामुख देवराज घिमिरेले, संसदीय समितिका सभापति निर्वाचनको मिति तोकेका छन् । प्रतिनिधिसभा सञ्चालन हुन थालेको झण्डै ८ महिनापछि यसअन्तर्गत रहेका मिनि संसद् भनिने संसदीय समितिले नेतृत्व पाउने भएको छ । बिहिबार सभामुख देवराज घिमिरेले प्रमुख चार राजनीतिक दलका  ...more

ड्रागन खेतीमा रमाउँदै पूर्व शिक्षक अर्याल
ड्रागन खेतीमा रमाउँदै पूर्व शिक्षक अर्याल

बागलुङ ।  शरीरमा तागत घट्दै गए पनि बालकृष्ण अर्यालको कृषि कर्मप्रतिको जाँगर घटेको छैन । ७६ वर्षीय उहाँको पहिचान शिरमा ढाका टोपी, शरीरमा पुराना कोट, पाइन्ट र कमिज हो । घर्कदो उमेरले चाउरिँदै गएको अनुहार, घट्दो हातपाखुराका तागत । उहाँको  ...more

काठमाडौंको जडीबुटीस्थित बसपार्क हटाउन हुँदैन: बागमती प्रदेश मन्त्री खड्का
काठमाडौंको जडीबुटीस्थित बसपार्क हटाउन हुँदैन: बागमती प्रदेश मन्त्री खड्का

काठमाडौं । वागमती प्रदेश सरकारकी वन तथा वातावरण मन्त्री मसिना खड्काले काठमाडौंको जडीबुटीस्थित बसपार्क हटाउन नहुने बताएकी छिन् । काठमाडौं महानगरपालिकाको जडीबुटीस्थित बसपार्क हटाउने तयारी गरेपछि बिहीबार भएको छलफलमा मन्त्री खड्काले काठमाडौ महानगर प्रमुख बालेन्द्र साह बालेनलाई लक्षित गर्दै क्षणिक  ...more

बारा बस दुर्घटना : ७ जनाको मृत्यु ,१७ जना घाइते
बारा बस दुर्घटना : ७ जनाको मृत्यु ,१७ जना घाइते

काठमाडौं । बाराको जीतपुरसिमरा चुरियामाईमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । तीर्थयात्री बोकेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको  ...more

सांस्कृतिक विविधताकै कारण नेपालीहरु विश्वसामु फरक पहिचानका साथ प्रस्तुत भइरहेका छन् : सभामुख घिमिरे
सांस्कृतिक विविधताकै कारण नेपालीहरु विश्वसामु फरक पहिचानका साथ प्रस्तुत भइरहेका छन् : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले, संस्कार र संस्कृतिमा फरक भएकैले नेपालीहरू आज विश्वसामु फरक रूपमा प्रस्तुत भइरहेको बताएका छन् । गौरा पर्वको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले संस्कार र संस्कृतिमा फरक भएकैले नेपालीहरू आज विश्वसामु फरक रूपमा प्रस्तुत  ...more

रुसको निजी सैन्य समूह वागनरका प्रमुखको विमान दुर्घटनामा मृत्यु
रुसको निजी सैन्य समूह वागनरका प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौं । रुसको निजी सैन्य समूह वागनर समूहका प्रमुख येब्गेनी प्रिगोजिनसहित १० जनाको विमान दुर्घटनामा मृत्यु भएको छ । पश्चिमी रुसको तेबेर शहरमा निजी विमान दुर्घटना हुदाँ प्रिगोजिनसहित १० जनाको मृत्यु भएको रुसी फेडरल ट्रान्सपोर्ट एजेन्सीलाई उदृतगर्दै अन्तराष्ट्रिय संचार माध्यमहरुले  ...more