1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

अर्थतन्त्र सुधारका लागि उद्यमशीलतामा जोड दिनुपर्छ : मुख्यमन्त्री चौधरी
अर्थतन्त्र सुधारका लागि उद्यमशीलतामा जोड दिनुपर्छ : मुख्यमन्त्री चौधरी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मुलुकको अर्थतन्त्र सुधारका लागि युवा उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभएको छ । नेपाल जेसीजले तिलोत्तमामा आयोजना गरेको जेसीज क्षेत्र ‘घ’ सम्मेलन उद्घाटन गर्दै आज मुख्यमन्त्री चौधरीले पलायन भइरहेका युवा जनशक्तिलाई रोक्न मुलुकभित्रै रोजगारी सिर्जना  ...more

आइएमई पेले ल्यायो विकेट टु विन नामक अफर
आइएमई पेले ल्यायो विकेट टु विन नामक अफर

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेलेू एसिया कप क्रिकेट २०२३ मा नेपालको सहभागिताको खुसीयाली मनाउँदै अफर सार्वजनिक गरेको छ । यही भदौ ८ देखी भदौ १२ सम्म, ५ दिनसम्म चल्ने सो अफर अन्तर्गत सेवाग्राहीले आइएमई पे मार्फत् टेलिभिजनको  ...more

४९ विद्यार्थीका लागि २ करोड ८३ हजार रुपैयाँबराबरको छात्रवृत्तिको व्यवस्था
४९ विद्यार्थीका लागि २ करोड ८३ हजार रुपैयाँबराबरको छात्रवृत्तिको व्यवस्था

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) का अध्यक्ष रन्जित कुमार पोदारले क्यान महासंघ र लर्ड बुद्ध एजुकेसनको सहकार्यमा ४९ जना विद्यार्थीले २ करोड ८३ हजार रुपैयाँबराबरको छात्रवृत्तिको व्यवस्था गरेको बताएका छन् । आज पत्रकार सम्मेलनको आयोजना गर्दै उनले पढाईमा  ...more

लगानी बोर्डद्वारा ३६ अर्ब ३७ करोड रुपैयाँ लगानी स्वीकृत
लगानी बोर्डद्वारा ३६ अर्ब ३७ करोड रुपैयाँ लगानी स्वीकृत

काठमाडौं । सम्माननीय प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा मिति २०८० भाद्र ८ मा सम्पन्न लगानी बोर्डको ५५ औं बैठकले चार वटा जलविद्युत् परियोजनाहरू रोल्वालिङ्ग खोला ९२२ मेगावाट, छुजुङ्ग खोला ९६३ मेगावाट, दाना खोला ९४९।९५ मेगावाट  ...more

बैतडीमा राहदानी बनाउने धेरै, नागरिकता बनाउने कम
बैतडीमा राहदानी बनाउने धेरै,  नागरिकता बनाउने कम

बैतडी । बैतडीमा नेपाली नागरिकताको प्रमाणपत्र बनाउनेको सङ्ख्या घटेको छ भने राहदानी बनाउनेको सङ्ख्या बढेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क हेर्दा नागरिकता बनाउनेको सङ्ख्या घटेको र राहदानी बनाउनेको सङ्ख्या बढ्दै गएको हो । गत आर्थिक वर्ष २०७९/८० मा  ...more

देउराली सहकारीका अध्यक्ष चौलागाईं भन्छन्, मिटरव्याजिहरुले सहकारी डुबाए
देउराली सहकारीका अध्यक्ष चौलागाईं भन्छन्, मिटरव्याजिहरुले सहकारी डुबाए

काठमाडौं । ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यलय रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्थालाई डुबाउन महत्वपूर्ण भुमिका खेल्नेमा सहकारीकै पूर्वकर्मचारी र मिटरव्याजीहरु रहेको खुलासा भएको छ । सहकारी क्षेत्रका सफल सञ्चालक एवं कुसल व्यावशायी अध्यक्ष रबिन्द्र चौलागाईंको सोझोपनको फाइदा उठाउँदै ललितपुरका केही मिटरव्याजिहरुले  ...more