1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

बेतनामा फेला पर्‍यो अति सङ्कटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा
बेतनामा फेला पर्‍यो अति सङ्कटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा

बेलबारी (मोरङ)।  मोरङको बेलबारीस्थित बेतना सिमसारमा नयाँ जातको कछुवा फेला परेको छ । अति सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको वैज्ञानिकको टोलीले पत्ता लगाएका छन् । “बेतना सिमसारमा धेरै वर्ष अघिदेखि पाउने गरिएको ती  ...more

ताराखोलामा पक्कीपुल अभाव
ताराखोलामा पक्कीपुल अभाव

गलकोट (बागलुङ) ।  सडकले सुगम बन्दै गएको बागलुङको ताराखोला गाउँपालिकाभित्र एउटा मात्रै पक्की पुल छ । धेरै खोला र खोल्सा भएको ताराखोलामा बर्खाको यात्रा भने सकसपूर्ण हुने गरेको छ । ताराखोला गाउँपालिकाको केन्द्र भातखानेडाँडा पुग्न अहिले गलकोटबाट मुस्किलले दुई घण्टा  ...more

पारस खड्काद्वारा बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा उठ्ने घोषणा
पारस खड्काद्वारा बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा उठ्ने घोषणा

काठमाडौ । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट संघ क्यानको बागमती प्रादेशिक संघको अध्यक्ष पदमा उम्मेद्‍वारी दिने घोषणा गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालका सर्वाधिक सफल खेलाडी मानिएका खड्काले बागमती प्रदेशका ४ जिल्लाको समर्थनसहित यस  ...more

भ्रष्टाचारविरुद्धको अभियानबाट तस्कर र ठगहरू अत्तालिएका छन्: गृहमन्त्री श्रेष्ठ
भ्रष्टाचारविरुद्धको अभियानबाट तस्कर र ठगहरू अत्तालिएका छन्: गृहमन्त्री श्रेष्ठ

भ्रष्टाचारविरुद्धको अभियानबाट तस्कर र ठगहरू अत्तालिएका छन्स् गृहमन्त्री श्रेष्ठ उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्षमा भ्रष्टाचारविरुद्ध चालेको कदमबाट तस्कर, ठग र भ्रष्टाचारीहरू अत्तालिएको बताउनुभएको छ । तर, आम जनतामा भने त्यसले आशा जगाएको उहाँको भनाइ छ । शुक्रबार  ...more

ऐतिहासिक १३ तले मन्दिर
ऐतिहासिक १३ तले मन्दिर

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ बाहिगाउँ ताराखसेमा जिल्लाकै अग्लो १३ तले मन्दिर छ । ऐतिहासिक एवं धार्मिक १३ तले आकाशदेवी मन्दिरको छुट्टै पहिचान भए पनि उचित प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै गएको छ । विसं २००८ मा स्थापना भएको उक्त मन्दिरलाई  ...more

सुदूरपश्चिम पृतनापति प्रतियोगिता : बक्सिङमा देवीदल गण पहिलो
सुदूरपश्चिम पृतनापति प्रतियोगिता : बक्सिङमा देवीदल गण पहिलो

महेन्द्रनगर । नेपाली सेनाको सुदूरपश्चिम पृतना स्तरीय प्रतियोगितामा बक्सिङतर्फ देवी दल गण तेघरी ब्यारेक पहिलो भएको छ । देवी दल गणले सात स्वर्ण, छ रजत र दुई कास्य पदक प्राप्त गर्‍यो । कञ्चनपुरको महेन्द्रनगरस्थित श्री नं २५ बाहिनी अड्डा भगतपुर  ...more