गृहपृष्ठ समाचार
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती बुवा गुमाएको दुइदिनमै काममा फर्किएका छन् । शुक्रबार समाजिक संञ्जाल मार्फत उनले मर्ने त मरेर गैइजानु भयो बाँकी जीवन बाँच्नेको निम्ति हो भन्दै काममा फर्केको जानकारी दिएका हुन् । ‘मर्ने ...more
काठमाडौं । ललितपुरको भट्टेडाँडामा गए राति पहिरो जाँदा कान्तिलोकपथमा यातायात सेवा अवरुद्ध भएको छ । निरन्तर परेको पानीपछि मकवानपुर र ललितपुरको सिमानास्थित कान्तिलोकपथको भट्टेडाँडामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले पानी परिरहेकाले पहिरो पन्छाउन कठिनाइ ...more
काठमाडौं । मलेसियामा जारी चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजमा नेपालले आज घरेलु टोलीसँग खेल्दैछ । मलेसिया र नेपालबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १२ मा मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ । सिरिजको दुई खेल जितेको नेपाल ४ ...more
काठमाडौं । अबिरल वर्षाका कारण सिन्धुपालचोकको ग्याल्थुम बजार जोखिममा परेको छ । लगातारको वर्षाले मेलम्ची नदीमा आएको बाढीले बजार क्षेत्रमा त्रास सिर्जना भएको छ । हेलम्बु–४ स्थित सरस्वती माध्यमिक विद्यालयको शौचालय बगाएकोे छ भने स्कुलको जग भत्काएको छ । कक्षाकोठा ...more
काठमाडौं । हिमालयन बैंक लिमिटेडले महाराजगञ्जस्थित कान्ति बाल अस्पताललाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु.२० लाख आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ । बैंकले प्रदान गरेको उक्त रकम कान्ति बाल अस्पतालले आफ्नो मुख्य प्रवेशद्वार निर्माण गर्न तथा अस्पताल हाता ...more
काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प जोर्जिया राज्यस्थित फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन् । कडा सुरक्षा बन्दोबस्तमा ट्रम्पको त्यहाँ औँठाछाप लिइएको र मगशट भनिने प्रहरी रेकर्डमा राखिने फोटो खिँचिएको छ । त्यसलगत्तै उक्त फोटो सार्वजनिक गरिएको अन्तर्राष्ट्रिय सञ्चार ...more













