गृहपृष्ठ समाचार
काठमाडौं । नेपाल र भारतबीच हुने ऐतिहासिक खेल हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज विद्यालयमा बिदाको घोषणा गरेको छ । उपमहानगरपालिकाको शिक्षा तथा खेलकूद विकास शाखाले जारी गरेको सूचना अनुसार आज २ बजेपछि कुनै पनि कक्षा सञ्चालन नगर्न सम्पूर्ण सामुदायिक तथा ...more
काठमाडौँ । आइसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कतारलाई पराजित गदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मलेसियाको बांगीमा आज भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । प्रतियोगितामा नेपालको यो लगातार ...more
रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा रु तीन लाख २८ हजार ५१ भेटी सङ्कलन भएको छ । जनैपूर्णिमा पर्वका अवसरमा श्रद्धालु भक्तजनले चढाएको भेटी गणना गर्दा सो रकम सङ्कलन भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिनुभयो । उहाँले ...more
चितवन । जिल्लामा रहेका सात सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा पठनपाठन भइरहेका छन् । ती विद्यालयमा प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीमा आकर्षण बढ्न नसकेको हो । शिक्षा विभागले सञ्चालन गरेको प्राविधिक शिक्षा कक्षा ९ देखि १२ सम्म अध्ययन हुने गरेको छ ...more
काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले, अर्थतन्त्र सुधारका लागि आवश्यक कदम नचाले आन्दोलन थाल्ने चेतावनी दिएको छ । आईतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासंघले, राज्यले अर्थतन्त्र सुधारका लागि अविलम्ब ठोष कदम नचाले चरणबद्ध रुपमा कडा विरोधका कार्यक्रम गर्ने चेतावनी ...more
काठमाडौं । नजिकिँदै गरेको नारीहरूको महान् चाड तीजलाई लक्षित गर्दै नबिल बैंकले आफ्ना महिला ग्राहकका लागि विशेष तीज अफर बजारमा ल्याएको छ । यस अफर अन्तर्गत नबिल बैंकको ‘नबिल प्रिमियम नारी बचत खाता’ खोले बापत महिला ग्राहकले पहिलो वर्ष डेबिट ...more













