1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

जापान-नेपाल विकास मञ्चको स्थापना
जापान-नेपाल विकास मञ्चको स्थापना

काठमाडौँ । नेपाली राजदूतावास र जापानको पहल तथा जापानका उद्यमी, व्यवसायी, लगानीकर्ताको प्रयासमा जापानको राजधानी टोकियोमा जापान-नेपाल विकास मञ्चको स्थापना भएको छ । जापान सरकारका विपद् व्यवस्थापन र सामुद्रिक नीति राज्यमन्त्री कोइची तानी र जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर  ...more

सहरी क्षेत्रका महिलालाई कौशी खेती तालिम
सहरी क्षेत्रका महिलालाई कौशी खेती तालिम

भरतपुर (चितवन) । चितवनको भरतपुरमा सहरी क्षेत्रका महिलालाई कौशी खेती तालिम सुरुआत गरिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, निरन्तर शिक्षा केन्द्रको आयोजना तथा युएसएआइडी कृषि उच्च शिक्षा परियोजनाको सहयोगमा कौशी खेती तालिम सुरु गरिएको हो ।भरतपुर महानगरका मुख्य  ...more

सडकमै सवारी चालकको स्वास्थ्य परीक्षण
सडकमै सवारी चालकको स्वास्थ्य परीक्षण

मलेखु (धादिङ) । राजमार्गमा हुने दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले चालक तथा सहचालकको स्वास्थ्य परीक्षण अभियान सुरुआत गरेको छ । अधिकांश दुर्घटना चालककै कमजोरीका कारण भएकाले सवारी चलाइरहेका चालकलाई सडकमै रोकेर स्वास्थ्य परीक्षण गर्ने अभियान थालिएको हो  ...more

अतिक्रमित संरचना हटाइयो
अतिक्रमित संरचना हटाइयो

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सडक अतिक्रमण गरेर सार्वजनिक जग्गामा बनाइएको अव्यवस्थित संरचना हटाइएको छ । सडकमा आवतजावत प्रभावित र दुर्घटनाको जोखिम बढेपछि बेनी नगरपालिकाले वडा नं ८ मा पर्ने अस्पताल चोकमा रहेका अतिक्रमित संरचना हटाएको हो । बेनी नगरप्रमुख  ...more

ग्लोबल आइएमई बैंकले ल्यायो ग्राहकको लागि नगद तथा चेक जम्मा गर्ने मेसिन
ग्लोबल आइएमई बैंकले ल्यायो ग्राहकको लागि नगद तथा चेक जम्मा गर्ने मेसिन

काठमाडौं । ग्लोबल आइएमई बैंकले, मेसिनबाटै चेक साट्ने सेवा आरम्भ गरेको छ । मेसिनबाटै सोझै ग्राहकले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्न सक्ने गरी सोमबारदेखि चेक डिपोजिट र क्यास डिपोजिट सेवा आरम्भ गरेको हो । सोमबार काठमाडौंमा आयोजित एक  ...more

तीजको उपलक्ष्यमा गरिमा क्यापिटल लिमिटेडले गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिताको आयोजना
तीजको उपलक्ष्यमा गरिमा क्यापिटल लिमिटेडले गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिताको आयोजना

काठमाडौं । नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा गरिमा क्यापिटल लिमिटेडले ‘गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता’ आयोजना गरेको जानकारी गराउँदछौं ।   गरिमा क्यापिटल लिमिटेडले तीज महोत्सव भव्यताका साथ मनाउने उद्देश्यले नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूका लागि भाद्र १७  ...more