गृहपृष्ठ समाचार
बागलुङ । बागलुङको बडिगाड गाउँपालिकामा नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ । खेर गइरहेको विद्युत् र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षणपछि अहिले सिलिण्डरमा भरेर चुलो बाल्न थालिएको ...more
म्याग्दी । धौलागिरि हिमाललाई फनक्क फेरो लगाउने चक्रीय पदमार्गमा पर्ने यहाँको धवलागिरी गाउँपालिका-४ मुदीमा दशक अघिसम्म पर्यटकलाई बासपाउन हम्मेहम्मे पर्दथ्यो । शरद र वसन्त याममा विश्वको सातौँ अग्लो (आठ हजार एक सय ७६ मिटर) धौलागिरि हिमाल आरोहण गर्ने र धौलागिरिको ...more
म्याग्दी । धवलागिरि हिमालमा मानव पाइला परेको आज ६६ वर्ष पूरा भएको छ । आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका-४ मुदीको भूगोलमा पर्छ । संसारको सातौँ अग्लो धवलागिरि हिमाल अवस्थित मुदीमा यस वर्ष पहिलोपटक मङ्गलबारदेखि आरोहण ...more
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमको स्वागत गरेको छ । आज एनआरएनएका प्रवक्ता सोमनाथ सापकोटाद्वारा जारी विज्ञप्तिमा नीति तथा कार्यक्रममा समेटिएका विषयको स्वागत गरिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा ...more
काठमाडौं । काठमाडौंस्थित पाकिस्तानी दूतावासले आज १० मे २०२६ मा मार्का-ए-हक दिवस गम्भीरता र राष्ट्रिय गौरवका साथ मनाएको छ । नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाशमीले दूतावासका अधिकारीहरू, पाकिस्तानी समुदायका सदस्यहरू, उनीहरूका परिवार र पाकिस्तानका अन्य व्यक्तिहरुको उपस्थितिमा आयोजित ...more
म्याग्दी । मार्ग खुलेको १५ वर्षपछि म्याग्दीको मङ्गला गाउँपालिका-५ छिसवाङमा सडक स्तरोन्नति भएको छ । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी-दरबाङ सडकको बाबियाचौर-दरबाङ खण्डको वैकल्पिक मानिएको पोक-सेराफाँट-पीपलबोट-छिसवाङ-खोप्टी-छ्यारछ्यारे-दरबाङअन्तर्गत छिसवाङ खण्डमा स्तरोन्नति भएको हो । सङ्घीय सरकारले ...more












