1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

सुकुम्बासीका लागि स्पष्ट र ठोस कार्ययोजना ल्याउन सांसदहरूको माग
सुकुम्बासीका लागि स्पष्ट र ठोस कार्ययोजना ल्याउन सांसदहरूको माग

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले सुकुम्बासी समस्या समाधानका लागि स्पष्ट र ठोस कार्ययोजनासहित प्रक्रिया अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद मनरुपा शर्माले काठमाडौँका नदीकिनारबाट हटाइएका सुकुम्बासीको बालबच्चा ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिक राखिएको स्थानमा  ...more

निबन्ध लेखन तथा भाषण प्रतियोगिता-२०२६ का विजेताहरु पुरस्कृत
निबन्ध लेखन तथा भाषण प्रतियोगिता-२०२६ का विजेताहरु पुरस्कृत

काठमाडौं । काठमाडौंस्थित पाकिस्तानी दूतावासले १३औं वार्षिक पाकिस्तानका राजदूत निबन्ध लेखन प्रतियोगिता र ९औं वार्षिक पाकिस्तानका राजदूत भाषण प्रतियोगिता-२०२६ को पुरस्कार वितरण समारोह आयोजना गर्‍यो ।   पाकिस्तानका राजदूत अब्रार एच हाशमी प्रमुख अतिथि थिए । यस वर्ष पाकिस्तानका संस्थापक  ...more

सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर- नेपाल’ विधामा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत
सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर- नेपाल’ विधामा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत

काठमाडौं । ​सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार ‘६औँ इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड्स २०२५’ अन्तर्गत नेपालकै उत्कृष्ट विधा ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर-नेपाल’बाट सम्मानित भएको छ। इन्डियन च्याम्बर अफ कमर्सद्वारा  थाइल्यान्डको बैंककमा आयोजित भव्य समारोहका बीच  ...more

व्यावसायिक किवीखेतीमा जुट्दै खावाका किसान
व्यावसायिक किवीखेतीमा जुट्दै खावाका किसान

भोजपुर । यहाँको टेम्केमैयुङ गाउँपालिका-५ खावामा किवीखेती विस्तार भइरहेको छ । दीर्घकालीन आम्दानी लिन सकिने सम्भावना देखिएपछि वडाले पनि किवीखेतीलाई प्राथमिकतामा राख्दै किसानलाई प्रोत्साहन गर्दै आएको छ ।   किवीखेतीका लागि उपयुक्त भूगोल र हावापानी रहेको क्षेत्रलाई लक्षित गर्दै वडाले  ...more

एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति
एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति

काठमाडौ । आर्थिक वर्ष २०९२/९३ सम्म खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत बृद्धि तथा निर्यात रणनीति, २०८३ सार्वजनिक गरेको छ ।   ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आम जनताको  ...more

कसले ल्यायो मुस्ताङमा झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ ?
कसले ल्यायो मुस्ताङमा झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ ?

मुस्ताङ । नेपाल–चीन उत्तर कोरलानास्थित लोमान्थाङ-१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले शनिबार ५९२ कार्टुन विद्युतीय चुरोट (भेप) बराबद गरेको छ । कोरलानाकाबाट शङ्कास्पद रूपमा लुकाईछिपाईकन भन्सार छलेर ल्याइँदै गरेका दुई वटा ‘कन्टेनर’को खानतलासी गर्दा उक्त परिमाणमा विद्युतीय चुरोट (भेप)  ...more