1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता
तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता दिने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा जनसङ्ख्याको घट्दो दरलाई रोक्नका लागि तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता गर्ने भएको हो । पछिल्लो समयमा जनसङ्ख्या घट्दै जाँदा दीर्घकालीन  ...more

काउलीले बजार पाउँदा मण्डनका किसान उत्साहित
काउलीले बजार पाउँदा मण्डनका किसान उत्साहित

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका-११ राम्चेबेँसीका किसान बासुदेव सापकोटालाई अहिले बारीमा फलेको काउली बेच्न भ्याइनभ्याई छ । पोहोरभन्दा यसपालि काउलीले राम्रो बजारभाउ पाउँदा लगानी उठेर थप आम्दानी हुने भएपछि उहाँ मख्ख हुनुहुन्छ । सापकोटा भन्नुहुन्छ, 'गत वर्ष लगानी नै उठ्न धौधौ  ...more

भीरकोटका सुन्तला दश करोड बढीमा बिक्री
भीरकोटका सुन्तला दश करोड बढीमा बिक्री

स्याङ्जा । स्याङ्जाको भीरकोट-७ बाट यस वर्षमात्रै रु दश करोड बढीको सुन्तला बिक्री भएको छ । वडाका विभिन्न टोलमा रहेका सुन्तला बगैँचाबाट गाउँमा रु दश करोड बढी भित्रिएको हो । वडाभित्रका सुन्तला उत्पादक कृषकहरूसँग लिइएको तथ्याङ्कका आधारमा यस वर्षमात्रै ७  ...more

सुपर खुदी हाइड्रोपावरको आईपीओ भर्ने अन्तिम दिन
सुपर खुदी हाइड्रोपावरको आईपीओ भर्ने अन्तिम दिन

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडको आवेदन दिने आज पुस २५ गते अन्तिम दिन रहेको छ। पुस २२ गतेदेखि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिरहेको आईपीओमध्ये वैदेशिक रोजगारीमा रहेकाले आवेदन दिने आज पुस २५ गते अन्तिम  ...more

महासंघका अध्यक्ष ढकाल र यूएई अर्थ मन्त्रालयका अन्डर-सेक्रेटरीबीच भेटवार्ता
महासंघका अध्यक्ष ढकाल र यूएई अर्थ मन्त्रालयका अन्डर-सेक्रेटरीबीच भेटवार्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (यूएई)को अर्थ मन्त्रालयका अन्डर-सेक्रेटरी महामहिम अब्दुल्ला अहमद अल सालेहसँग भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा नेपाल-यूएईबीचको द्विपक्षीय आर्थिक सम्बन्ध थप सुदृढ गर्दै व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने विषयमा  ...more

माछापुच्छ्रे गाउँपालिकामा नेशनल बक्स अफिस सर्ट मुभि अवार्डको आयोजना
माछापुच्छ्रे गाउँपालिकामा नेशनल बक्स अफिस सर्ट मुभि अवार्डको आयोजना

कास्की । आन्तरिक पर्यटनलाई मद्दत गर्ने उद्देश्यले अंग्रेजी नयाँ वर्षको अवसरमा १९औं नेसनल बक्स अफिस सर्ट फिल्म अवार्ड २०८२ संस्करण भव्यरुपमा सम्पन्न भएको छ । भव्य साँस्कृतिक कार्यक्रमसहित पौष १६ गते न्यु इयर इभको अवसरमा बुधबार राती माछापुच्छ्रे गाउँपालिका वडा  ...more