1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा
बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज । बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ । बाँकेमा दुई दिन सम्म भएको जलपन्छी गणनाका क्रममा सो अवस्था देखा परेको हो ।विभिन्न तालतलैया, सिमासर र जलाशय क्षेत्र तथा नदीमा जलपन्छीको गणनापछि जथाभावी विषादीको प्रयोग, भौतिक पूर्वाधारको  ...more

दुई वर्ष बितिसक्दा पनि सरकारी कामकाजी भाषा पूर्ण कार्यान्वयन हुन सकेन
दुई वर्ष बितिसक्दा पनि सरकारी कामकाजी भाषा पूर्ण कार्यान्वयन हुन सकेन

काठमाडौँ । सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन अझै पूर्ण रूपमा हुन नसकेको सरोकारवालाहरूले बताएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) उपत्यका प्रदेश समन्वय समितिद्वारा बुधबार काठमाडौँमा आयोजित ‘फोनिज संवाद’ कार्यक्रममा सहभागी वक्ताहरूले बागमती प्रदेश सरकारले कामकाजी भाषाको रूपमा लागू  ...more

चुनौतीपूर्ण बन्दै डिजिटल अर्थतन्त्रको औपचारिकीकरण
चुनौतीपूर्ण बन्दै डिजिटल अर्थतन्त्रको औपचारिकीकरण

काठमाडौं । दृष्टान्त १ः नेपालभित्रका दुई सय ४० हाराहारी इ-कमर्स व्यवसायमात्र वाणिज्य विभागमा सूचीकृत छन् । प्रक्रियामा गएका करिब ७०० व्यवसाय सूचीकृत हुनसकेका छैनन् भने वैधानिक प्रक्रियामै नगएका यस्ता व्यवसायको सङ्ख्या कति छ भन्ने जानकारी कुनै पनि सरकारी निकायसँग छैन  ...more

शताब्दी पुग्नै लागेका प्रधानको समाजसेवी काम अझै जारी, खानेपानीको धारा निर्माण
शताब्दी पुग्नै लागेका प्रधानको समाजसेवी काम अझै जारी, खानेपानीको धारा निर्माण

भोजपुर । भोजपुर नगरपालिका-१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित एक विद्यालयमा खानेपानीको धारा निर्माण गर्नुभएको छ । भोजपुर-८ पोखरेका प्रधानले श्रीमती रुपछिमीको स्मृतिमा रु दुई लाख खर्च गरेर स्थानीय सरस्वती आधारभूत विद्यालयमा पाँचवटा खानेपानीको धारा निर्माण गर्नुका साथै  ...more

व्यवसायिक किवी खेतीबाट भार्सेका किसानले गरे मनग्य आम्दानी
व्यवसायिक किवी खेतीबाट भार्सेका किसानले गरे मनग्य आम्दानी

गुल्मी । व्यावसायिक किबीखेतीमा कृषकको आकर्षण बढ्दै बढेको छ । सत्यवती गाउँपालिका-८ अन्तर्गत भार्सेका कृषकले किबी बिक्री गरेर वार्षिक ८० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । वि.सं. २०६५ देखि किबी लगाउन सुरु गरेका त्यहाँ कृषकको बारी यतिबेला किबीले ढपक्कै  ...more

साहसी हरि बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
साहसी हरि बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण

बेलायत । 'शरीरको कुनै अङ्गमा खोट हुँदैमा जीवन निरर्थक हुँदैन', कृत्रिम खुट्टाको सहायतामा यही पुस २२ गते करिब माइनस २५ डिग्री चिसोमा अन्टार्टिकाको माउन्ट भिन्सन आरोहण गरेर फर्किनुभएका हरि बुढामगरले भन्नुभयो, 'म फरक क्षमता भएका मानिसलाई आफ्नो क्षमता चिनेर हरेक  ...more