1100×100 Nabil Advert

गृहपृष्ठ कर्पोरेट

सैपालमा नेपाल टेलिकमको भीस्याट प्रविधिबाट सेवा सञ्चालनमा
सैपालमा नेपाल टेलिकमको भीस्याट प्रविधिबाट सेवा सञ्चालनमा

काठमाडौं । नेपाल टेलिकमले देशभरका विभिन्न दुर्गम स्थानमा सेवा सञ्चालन गर्ने क्रममा हुम्ला, बाजुरा र बझाङको सिमा क्षेत्रमा पर्ने सैपाल हिमालको काखमा अवस्थित रानीसैनमा गत असार ९ देखि टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ । हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ३  ...more

बाजुरामा नुन अभाव छैनः साल्ट ट्रेडिङ   
बाजुरामा नुन अभाव छैनः साल्ट ट्रेडिङ   

बाजुरा ।  साल्ट ट्रेडिङ कर्पोरेशनको बाजुरास्थित डिपो कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै सेवाग्राहीलाई भीड नलाग्न आग्रह गरेको छ । नुन अभावको हल्लाले कार्यालयमा नुन लिन आउने सेवाग्राहीको भीड लागेपछि कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै नआत्तिन आग्रह गरेको हो  ...more

नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच पूर्वसूचना प्रवाहको सम्झौता
नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच पूर्वसूचना प्रवाहको सम्झौता

काठमाडौं । नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्व सूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा यस सम्बन्धी भएको सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक  ...more

स्टार्ट अप नीति पारित भएकोमा बाण्ज्यि महासंघ द्वारा स्वागत
स्टार्ट अप नीति पारित भएकोमा बाण्ज्यि महासंघ द्वारा स्वागत

काठमाडौं । नेपाल उद्योग बाणिज्य महसंघका पहलमा तयार भएको स्टार्ट अप नीति पारित भएकोमा महासंघले खुशी व्यक्त गरेको छ । बुधबर महसंघमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अब स्टार्ट अप विस्तारमा महत्वपूर्ण कोशेढुंगा भएको बताए । दुई बर्ष  ...more

नेपाल टेलिकमले गर्‍यो पिएसटीएन र एडीएसएललाई एफटीटीएचमा स्तरोन्नति
नेपाल टेलिकमले गर्‍यो पिएसटीएन र एडीएसएललाई एफटीटीएचमा स्तरोन्नति

काठमाडौं । नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, पाटन अन्तर्गत पाटन र सैंवुमा पुुरानो कपर प्रविधिबाट सञ्चालित पीएसटीएन र एडीएसएल सेवालाई आधुुनिक फाइबर प्रविधिको एफटीटीएच (फाइबर टुु द होम) नेटवर्कमा पूूर्ण रुपमा स्तरोन्नति गरेको छ । जेठ ११ गते दूरसञ्चार कार्यालय, पाटनमा  ...more

यस्ता छन् डाटा चलाउन ग्राहकका लागि रुचिकर नेपाल टेलिकमका सेवाहरु
यस्ता छन् डाटा चलाउन ग्राहकका लागि रुचिकर नेपाल टेलिकमका सेवाहरु

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी डाटा चलाउनका लागि विभिन्न प्रकारका इन्टरनेट सुविधा उपलब्ध गराइरहेको छ । इन्टरनेट सुविधाका लागि समय समयमा विभिन्न प्रविधि भित्रिने र परिमार्जन हुने क्रम जारी रहेको अवस्था छ । हाल नेपाल  ...more