गृहपृष्ठ निर्माण व्यवसाय

कमलामा १४ वर्षदेखि पुल अलपत्र, काठेपुल तरेबापत २० रुपैयाँ शुल्क
कमलामा १४ वर्षदेखि पुल अलपत्र, काठेपुल तरेबापत २० रुपैयाँ शुल्क

सिरहा । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला नदीमा पुल निर्माण सुरु भएको १४ वर्ष बितिसक्दा पनि काम अलपत्र छ । पुल नबन्दा सिरहा र धनुषावासी नदी तर्नका लागि स्थानीय युवाको सक्रियतामा बनाइएको कामचलाउ काठेपुलको सहारा लिन बाध्य छन्  ...more

सिङ्गो डाँडा नै भासिएकाले मेची राजमार्ग खुलाउन समस्या
सिङ्गो डाँडा नै भासिएकाले मेची राजमार्ग खुलाउन समस्या

इलाम ।  गत असोज १८ गतेको भीषण वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका-९ स्थित इलाम-राजदुवाली सडकखण्डमा ठूलो पहिरो खसेपछि आवतजावत पूर्ण रूपमा रोकिएको छ । सडक डिभिजन इलाम, स्थानीय  ...more

नेपालमा विकासे रकमको दुरुपयोगको नमूना : नौ वर्षमा पनि बनेन चिस्यानगृह
नेपालमा विकासे रकमको दुरुपयोगको नमूना : नौ वर्षमा पनि बनेन चिस्यानगृह

पर्वत । मोदी गाउँपालिका-२ देउपुरमा निर्माणाधीन चिस्यान गृह (कोल्ड स्टोर) विगत नौ वर्षदेखि अधुरो छ । आर्थिक वर्ष ०७३/७४ मा रु पाँच करोडको लागतमा निर्माण सुरु भएको चिस्यानगृहले पूर्णताः पाउन नसकेको हो । बेमौसमी फलफूल र सागसब्जी ताजा राख्न चिस्यानगृह  ...more

बीपी राजमार्ग तुरुन्तै पुननिर्माणका लागि एक्सनमा उत्रिए कुलमान
बीपी राजमार्ग तुरुन्तै पुननिर्माणका लागि एक्सनमा उत्रिए कुलमान

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको नेतृत्वमा उक्त मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहितको टोलीले हालैको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गका विभिन्न खण्डको आज अनुगमन गरेको छ ।   बाढीले क्षतिग्रस्त उक्त राजमार्गको करिब चार किलोमिटर  ...more

क्षतिग्रस्त सडक पुनर्निर्माणमा १२ अर्ब लाग्ने
क्षतिग्रस्त सडक पुनर्निर्माणमा १२ अर्ब लाग्ने

काठमाडौ । सरकारले हालैको बाढीपहिरोबाट क्षतिग्रस्त सडक संरचना पुनर्निर्माण गर्न रु १२ अर्ब ३८ करोड लाग्ने जनाउँदै अवरुद्ध सडक सञ्चालनलाई पहिलो प्राथमिकता दिएको बताएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार मनसुनजन्य विपद्बाट क्षतिग्रस्त मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज  ...more

लुंखुदेउराली-मिलनचोक- बालाकोट-होश्राङदी सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत
लुंखुदेउराली-मिलनचोक- बालाकोट-होश्राङदी सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत

पर्वत । पटक-पटक म्याद थप गर्दा पनि पाँच वर्षसम्म सडक आयोजना सम्पन्न नगर्ने ठेकेदारको जमानत जफत गरिएको छ । पर्वतको महाशिला गाउँपालिकामा निर्माणाधिन लुंखुदेउराली-मिलनचोक- बालाकोट-होश्राङदी सडक निर्माणको जिम्मा पाएको पिआर-ओमबुद्ध जेभी बसुन्धरा काठमाडौँको मोबिलाइजेशन पेस्की वापतको बैंक जमानत पूर्वाधार विकास  ...more