गृहपृष्ठ निर्माण व्यवसाय

साँगा-धुलिखेल सडकः पुलबजार खण्डमा स्तरोन्नति सुरु
साँगा-धुलिखेल सडकः पुलबजार खण्डमा स्तरोन्नति सुरु

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु भएको छ । सूर्यविनायक-धुलिखेल सडकअन्तर्गत साँगा-धुलिखेल खण्ड विस्तारका क्रममा पुलबजार क्षेत्रमा मध्यविन्दुलाई लिएर सडक किनारका जग्गाधनीले काम हुन नदिएपछि डेढ वर्षदेखि स्तरोन्नति रोकिएको थियो ।   सूर्यविनायक-धुलिखेल सडक आयोजनाका प्रमुख  ...more

थाक-पाँचगाउँ जोड्ने चक्रपथ सडक निर्माण अन्तिम चरणमा 
थाक-पाँचगाउँ जोड्ने चक्रपथ सडक निर्माण अन्तिम चरणमा 

मुस्ताङ । घरपझोङ गाउँपालिकास्थित थाक-पाँचगाउँ जोड्ने १० दशमलव पाँच किमीको चक्रपथ सडक निर्माण अन्तिम चरण पुगेको छ । वि.सं. २०७६ असारमा बन्दना भगवती निर्माण सेवासँग ठेक्का सम्झौता भएको उक्त सडक ६ वर्षको अन्तरालमा निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।  ...more

कालीगण्डकी कोरिडोरअन्तर्गत लस्ती-बेनी खण्ड कालोपत्र गरिँदै   
कालीगण्डकी कोरिडोरअन्तर्गत लस्ती-बेनी खण्ड कालोपत्र गरिँदै   

म्याग्दी । कालीगण्डकी कोरिडोरअन्तर्गत लस्ती-बेनी खण्डमा कालोपत्र गर्न थालिएको छ । यो मालढुङ्गा-बेनी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मुख्य सडक हो । बेनी-जोमसोम-कोरला सडक योजनाका सूचना अधिकारी इन्जिनियर विष्णु चापागाईका अनुसार आज फर्सेदेखि बेनीतर्फको बाटो कालोपत्र गरिने छ ।    ...more

करिव ५३ करोडको लागतमा दरवाङ-मुना-ढोरपाटन सडक स्तरोन्नति शुरु
करिव ५३ करोडको लागतमा दरवाङ-मुना-ढोरपाटन सडक स्तरोन्नति शुरु

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ-मुना-ढोरपाटन सडक स्तरोन्नति सुरु भएको छ । गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारीमा मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक कालोपत्र गर्ने योजना सुरु भएको हो ।   पूर्वाधार  ...more

यस्तो बन्यो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन   
यस्तो बन्यो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन   

बाँके । नेपालगञ्जस्थित राँझा विमानस्थलको सुविधायुक्त नयाँ टर्मिनल भवन निर्धारित समयभन्दा दुई महिना पहिलेनै निर्माण सम्पन्न भएको छ । विसं २०७९ पुसबाट काम सुरू गरेको निर्माण कम्पनीले २०८२ पुसमा काम सक्ने गरी तीन वर्षको समयावधि पाएकामा दुई महिना अगाडि नै  ...more

तीनवर्षमा बन्नुपर्ने कञ्चनपुरको दुई पुल नौ वर्षमा पनि सम्पन्न भएन
तीनवर्षमा बन्नुपर्ने कञ्चनपुरको दुई पुल नौ वर्षमा पनि सम्पन्न भएन

कञ्चनपुर । जिल्लाका दुई पक्की पुल सम्पन्न हुने चरणमा पुगेका छन् । लामो समयदेखि ढिलाइ हुँदै आएको कृष्णपुर नगरपालिका-१ बंक-बुडर-नायल सडकखण्डमा पर्ने ओदाल खोला पुल र बेदकोट नगरपालिका-६ र ७ लाई जोड्ने मुसेपानी खोलाको पुल निर्माण अन्तिम चरणमा पुगेको हो  ...more