गृहपृष्ठ निर्माण व्यवसाय

उत्तरी क्षेत्रसँग जोड्ने भोजपुर-दिङ्ला सडक कालोपत्र गरिंदै
उत्तरी क्षेत्रसँग जोड्ने भोजपुर-दिङ्ला सडक कालोपत्र गरिंदै

भोजपुर । भोजपुर सदरमुकामलाई उत्तरी क्षेत्रसँग जोड्ने भोजपुर-दिङ्ला ३३ दशमलव ५ किलोमिटर सडक कालोपत्र थालिएको छ । कोशी प्रदेश सरकारको रु एक अर्ब २२ करोड ३२ लाख लागतमा दुई खण्डमा कालोपत्रको काम थालिएको हो ।   पहिलो खण्ड भोजपुर दिङला  ...more

म्याग्दीमा एकै वर्षमा २४५ किलोमिटर सडक कालोपत्रे र ढलान
म्याग्दीमा एकै वर्षमा २४५ किलोमिटर सडक कालोपत्रे र ढलान

म्याग्दी । गण्डकी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा २४५ किलोमिटर सडक कालोपत्रे र ढलान भएको छ । आर्थिक वर्ष २०८१/ ८२ को सहित विसं २०७४ मा प्रदेश सरकार स्थापना भएयता एक हजार १४६ दशमलब ८८ किलोमिटर सडक कालोपत्रे र ढलान  ...more

तीन करोड २१ लाख खर्चेर बागलुङ-बेनी सडक मर्मत
तीन करोड २१ लाख खर्चेर बागलुङ-बेनी सडक मर्मत

म्याग्दी । सडक डिभिजन कार्यालयले १४ किलोमिटर लामाबागलुङ–बेनी सडक रु तीन करोड २१ लाखको लागतमा मर्मतसम्भार गरेको छ । मालढुङ्गा-बेनी सडकको विकल्पका रूपमा प्रयोग हुँदै आएको यो सडक पहिरो, खाल्डाखुल्डी र कालोपत्र उप्किएर जीर्ण हुँदा कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो  ...more

डाँडाखेत सवस्टेशनको पूर्वाधार निर्माण सम्पन्न
डाँडाखेत सवस्टेशनको पूर्वाधार निर्माण सम्पन्न

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ डाँडाखेतमा विद्युत् सवस्टेशनको पूर्वाधार निर्माण सकिएको छ । नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित डाँडाखेत-राहुघाट प्रशारणलाइन आयोजनामार्फत सवस्टेशनको पूर्वाधार निर्माण सकेर उपकरण जडान थालिएको हो । आयोजना प्रमुख रोशन अग्रवालले डाँडाखेत सवस्टेशनमा उपकरण राख्ने जग्गा र भवन  ...more

आठ करोड ३२ लाखमा बन्यो भवन
आठ करोड ३२ लाखमा बन्यो भवन

भोजपुर । षडानन्द नगरपालिकाको दिङ्लामा रु आठ करोड ३२ लाख लागतमा ३० कोठे इलाका प्रशासन कार्यालय भवन निर्माण भएको छ ।   इलाका प्रशासन कार्यालयका प्रमुख विनोद अधिकारीले २८ वर्षपछि पालिकाको आफ्नै तीनतले भवन बनेको र मङ्गलबारदेखि नयाँ भवनबाट सेवा  ...more

बेनी-अर्थुङ्गे-पुलाचौर सडकः बेनी-पुरुण्डी खण्ड पक्की बन्यो   
बेनी-अर्थुङ्गे-पुलाचौर सडकः बेनी-पुरुण्डी खण्ड पक्की बन्यो   

म्याग्दी । म्याग्दीको बेनी-अर्थुङ्गे-पुलाचौर सडक योजनाअन्तर्गत बेनीबाट अर्थुङ्गे हुँदै पुरुण्डी खण्डको सडकलाई पक्की बनाइएको छ । यो सडकले बेनी नगरपालिका-६, ५ र मङ्गला गाउँपालिकाको १ नम्बर वडाका बस्तीलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्छ । बेनीबाट बेनी-६ अर्थुङ्गे-बाँसबोट-एकपाटे-अवेचौर हुँदै पुरुण्डीसम्म छ किलोमिटर  ...more